Email :- prastakhabar@gmail.com

राजनीति

जुम्लाबासीको आग्रहपछि डा. केसीको अनसन स्थगित

Govinda-KC-1599116077.jpg

१८ भदौ, जुम्ला । चिकित्सा शिक्षामा सुधारसहित माग गर्दै आन्दोलन थाल्ने जनाएका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ शुरु हुनु पर्ने माग राख्दै आएका डा. गोविन्द केसीले बिहीबारदेखि अनसन शुरु गर्ने जनाएका थिए । कोरोना संक्रमणको जोखिम र जुम्लाबासीको आग्रह अनुसार...

इस्टु मकवानपुरद्वारा आन्दोलनको घोषणा

118791789_746556716129473-1599106131.jpg

१८ भदौ, हेटौंडा । संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरले आन्दोलनको घोषणा गरेको छ । इस्टु मकवानपुरले नीजि तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरले भदौ १३ गते शनिवार जारी गरेको विज्ञप्तिको विषयलाई लिएर आन्दोलनको घोषणा गरेको जनाएको छ । गएको शनिबार प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा नगर समितिले प्रेस...

बागमती प्रदेशमा बाबु प्रदेश प्रमुख, छोरा रजिष्टार !

Rajesh-1599103865.jpg

१८ भदौ, हेटौंडा । झापामा चुनाब हारे पनि बागमती प्रदेशमा प्रदेश प्रमुख बनाईएका विष्णुप्रसाद प्रसाईका छोरालाई सरकारी नियुक्ति दिईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएपछि नेकपामा परिवारवाद र क्षेत्रीयतावाद हावी भएको चर्चा शुरु भएको छ । झापाको...

नेकपा सचिवालयको बैठक आज बस्दै

Nekapa-nepal-communist-pa-1599101276.jpg

१८ भदौ, हेटौडा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक आज विहान एघार बजे बस्ने बताइएको छ । यसअघि हिजो पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । आजको सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका...

बाग्लुङमा बाढीले बस्ती बगाउँदा एकको मृत्यु, १९ बेपत्ता 

118676441_343301710349605-1599099862.jpg

१८ भदौ, हेटौंडा । बागलुङको ढोरपाटन नगरपालिका–९ मा खोलामा आएको बाढीले घर बगाउँदा झण्डै १९ जना बेपत्ता भएका छन् । एकजनाको मृत्यु भएको छ । अविरल बर्षासँगै बुधबार राती भुजिया खोलामा आएको बाढीले खोला किनारमा रहेको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका गरिएको छ ।  गएराति करिब १२ बजे तिर आएको बाढीले घरहरु बगाउँदा करिब १९ जना...

उपत्यकामा एक हप्ताका लागी निषेधाज्ञा लम्बियो

Lockdown-1599050525.jpg

१७ भदौ, हेटौंडा । कोरोना भाइरसका संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।   उपत्यकामा तेश्रोपटक निषेधाज्ञा थप्ने...

एक्साभेटर आगजनी गरेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

Arrested-1599037284.jpg

१७ भदौ, नुवाकोट । नुवाकोटमा बाटो खन्न प्रयोग गरिएको एक्स्काभेटरमा आगजनी गरेको आरोपमा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–१३ बाराहीका रामराजा पाण्डे रहेका छन् । बाराहीस्थित सडकको किनारमा रोकिराखेको पार्किङ गरिएको बा२क २२६० नम्बारको मेसिनमा पाण्डेले भदौ ७ गते आगजनी भएको थियो...

कर्मचारीलाई कोरोना भएपछि प्रशासन कार्यालय नै बन्द

Dang-1599036825.jpg

१७ भदौ, दाङ । एक कर्मचारीलाई कोरोना पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय दाङ बन्दको सेवा बन्द भएको छ ।  शान्ति सुरक्षा लगायत अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।  बुधबारदेखि अर्को सूचना जारी नभएसम्म सेवा बन्द गरेको उनको भनाई छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा...

७० करोड बार्गेनिङ प्रकरण : अख्तियारले मिश्रलाई बोलायो

Ciaa-Nepal-1599034076.jpg

१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन बार्गेनिङको विषयमा अनुसनधानका लागि विजयप्रकाश मिश्रलाई अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । घटनाको अनुसन्धानका लागि अख्तियारले मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको अख्तियारका प्रवक्ता तारानाथ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार