Email :- prastakhabar@gmail.com

राजनीति

काँग्रेस गढी गाउँपालिकाको बनभोज तथा अन्तरक्रिया

17498431_401160183609878_-1490588239.jpg

१४ चैत, हेटौंडा । नेपाली काँग्रेस गढी गाउँपालिकाको अायोजनामा धरमपानीमा बनभोज तथा अन्तरक्रिया कार्यक्रम भएको छ । साविक गढी गाविस सभापति राजविर मोक्तानको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा बनभोज तथा बृहत कार्यक्रम भएको हो । बानियाँले काँग्रेसको...

एमाले बकैयाँमा गाउँपालिका संगठन कमिटि

UML-1490532969.jpg

१३ चैत, बकैया । नेकपा एमाले बकैया गाउँपालिका स्तरीय संगठन कमिटि निर्माण भएको छ ।  बकैया गाउँपालिका वडा नंबर ३ हात्तिसुडेमा भएको भेलाले पद्मा पौडेल संयोजक रहनेगरि ३७ सदस्यीय गाउँपालिका संगठन कमिटि निर्माण गरेको छ । कमिटिको सह–संयोजकमा दलबहादुर वाईवा, सचिवमा नारायण तिमल्सीना चयन भएका छन् । कमिटिको सचिवालय सदस्यहरुमा पदाधिकारी सहित...

निर्वाचनका लागि मधेशी मोर्चासँग सहमति हुन्छ : थापा

Kamal-1490529560.jpg

१३ चैत, हेटौडा । उपप्रधानमन्त्री कमल थापाले आन्दोलनरत मधेशी मोर्चासँग छिट्टै सहमति हुने दावि गरेका छन् । मकवानपुर उद्योग बाणिज्य संघले हेटौडामा आइतबार गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन मधेशी मोर्चासँग सहमति हुने दावि गरेका हुन् ।  उनले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जान...

एमालेसँग मात्र विकासको ‘भिजन’ छ : पाण्डे

IMG_3490-1490456715.JPG

१२ चैत, हेटौंडा । नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले एमालेसँग मात्र विकासको भिजन भएको बताएका छन् ।  एमालेले सरकारको नेतृत्व गर्न पाउँदा देशमा विकासको लहरहरु आएको बताउँदै पूर्व स्थानीय विकास मन्त्री समेत रहेका पाण्डेले अवको स्थानीय निर्वाचनमा पनि एमालेलाई विजयी गराउन अाग्रह गरे ।   नेकपा एमाले मकवानपुर...

विशिष्ट व्यक्तिसहित ७ सय ५६ जना कांग्रेसमा प्रवेश

FB_IMG_1490454376232-1490454961.jpg

१२ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर शनिबार भएको जिल्ला भेलामा विभिन्न पार्टी परित्याग गरी विशिष्ट व्यक्तिहरुसहित ७ सय ५६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्रपाका केन्द्रीय पार्षद एवं ६३ सालदेखि ७३ सालसम्म निरन्तर राप्रपाका १ नम्बरका क्षेत्रीय अध्यक्ष रहनुभएका सुर्यराज बानियाँ, राष्ट्रिय प्रजातान्त्रिक महिला...

निर्वाचन पार्टी र देशका लागि जीवनमरणको सवाल : शशांक कोइराला

Sashank1-1490442833.jpg

१२ चैत, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै तयारी तिब्र बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस मकवानपुरको हेटौडामा शनिबार भएको जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन नै...

माअोवादी केन्द्रको हर्नामाडिमा वडा भेला

Flag_of_the_Communist_Par-1490369000.png

११ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा–१८ हर्नामाडी गुम्वाडाँडामा शुक्रबार वडा भेला सम्पन्न भएको छ । हर्नामाडी संयुक्त वडा इन्चार्ज राजु तिमल्सिनाको अध्यक्षतामा भएको भेलामा पार्टी पोलिट्व्यूरो सदस्य तथा जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । शुक्रबार भएको भेलाले अध्यक्षमा...

बकैया-८ मा एमालेको वडा कमिटि र युवा संघ

Yuva-Sangh-1490273462.jpg

१० चैत्र , हेटौँडा । नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ । वडा भेलाले  सुर्यबहादुर न्यासुरका अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा उत्तरी लोप्चन, सचिवमा फुलराज सिंतान तथा सहसचिवमा सन्तलाल लो चयन भएका छन् । भेलाले...

काँग्रेसको हेटौंडा-८ मा भेला

NC1-1490273130.jpg

१० चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बिहीबार हेटौंडाको ८ नम्बर वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ । काँग्रेसको हेटौंडा उपमहानगरपालिका हेटौंडा ८ का वडा सभापति रत्नमणी...

received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif