Email :- prastakhabar@gmail.com

राजनीति

सभामुखलाई अनेरास्ववियुको कालोझन्डा

agni-sapokota-1643704316.jpg

१८ माघ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले कालो झन्डा देखाएको छ ।  अनेरास्ववियुका कार्यकर्ताले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन् । कार्यकर्ताहरुले नाराबाजीसहित कालोझन्डा देखाएपछि प्रहरीले उनीहरुलाई तितरवितर पारेको थियो । स्थानीय तह निर्वाचनको मिति...

बुधबार देशभर सार्वजनिक बिदा

20210210_062838-1643700171.jpg

१८ माघ,हेटौंडा। बुधबार(भोली) देशभर सार्वजनिक बिदा हुने भएको छ। सरकारले सोनाम ल्होछारको अवसरमा भोली देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै देशभर बिदा हुने जनाएको छ।...

नेविसंघको महाधिवेशन गर्ने तयारी भइरहेको छः महामन्त्री शर्मा

ddddddddssssaa-1643683693.jpg

१८ माघ, हेटौंडा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी भित्र छलफल भईरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरुसँग कुरा गर्दै उनले भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रिया...

स्वास्थ्यमन्त्री लामाको परोपकारी कामः रगत लिन कुनै पनि शुल्क तिर्नु नपर्ने

Screenshot_20220131-21005-1643642338.jpg

१७ माघ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले परोपकारी काम गरेका छन् । आफु स्वास्थ्य मन्त्री भएदेखि स्वास्थ्य क्षेत्रको सुधारको काम गरिरहेका मन्त्री लामाले रगत लिन कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेका हुन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा...

संविधानसभा सदस्य थापाको निधन

Sabhasad-1643606391.jpg

१७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । थापाको ह्याम्स अस्पताल काठमाडौमा आइतबार साँझ निधन भएको हो । केही समयअघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । अर्घाखाँचीबाट पहिलो संविधानसभामा निर्वाचित उनी मेगा बैंकका...

विप्लव नेतृत्व माओवादी मकवानपुरको कार्यालयमा हानाहान,२ घाइते

gyang-fightt-1643539811.jpg

१६ माघ,हेटौंडा। आइतबार दिउँसो हेटौंडा-१ जरुवाटोलमा रहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरको पार्टी कार्यालयमा दुई पक्षबीच हानाहान हुदा दुई जना घाइते भएका छन् । कार्यलय परिसरमा पैसा लेनदेनको विषयमा विवादमा हानाहान हुदा दुई जना घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ।  पैसाको लेनदेनको बिषयमा दुई महिलाको विवादमा...

समयमै सबै तहको निर्वाचन गर्न बारको आग्रह

Nepal-Bar-Association-1643538828.jpg

१६ माघ, काठमाडौं । नेपाल बार एशोसिएसनले सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग आग्रह गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा र सम्बर्द्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग आग्रह गरिएको छ । विज्ञप्तिमा नेपालको संविधान र प्रचलित...

राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्म स्थगित

Rastriya-Sabha-1643535157.jpg

१६ माघ, काठमाडौं । सोमबारका लागि बोलाईएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । संघीय संसदका महासचिव डा भरतराज गौतमद्वारा आइबार जारी सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित’ गरिएको उल्लेख छ ।  प्रतिनिधिसभा बैठक पनि माघ २६...

मकवानपुर प्रशासनको आदेश: भिडभाड हुने स्थान माघभरी बन्द

20210509151842_IMG_0436-1643531844.JPG

१६ माघ,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले भिडभाड हुने केही स्थान माघमसान्त सम्म नखोल्न आदेश जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार थप २ बुँदे आदेश जारी गरेको हो  । मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले  सिनेमा हल, डान्स बार, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेल मैदान, फुटसल, पटके हाटबजार,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार