Email :- prastakhabar@gmail.com

राजनीति

कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

Corona-Death11-1598945170.jpg

१६ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट मंगलबार विहान पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटुको समस्या रहेका ७० बर्षीय चालिसेको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।  मुटुको उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका चालिसेको विहान मृत्यु भएको उनका भाइ कृष्णराज चालिसेले जानकारी दिए । पाँच दिन अघि...

बागमती प्रदेशका उपसभामुख कोरोनामुक्त, बुर्लाकोटीको रिपोर्ट पनि नेगेटिभ

Radhika-Tamang-1598943159.jpg

१६ भदौ, हेटौंडा । बागमती प्रदेशकी उपभामुख राधिका तामाङ कोरोनामुक्त भएकी छिन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार उनको फलोअप रिपोर्ट नेगेटिभ आएको हो । चौलागाईका अनुसार बागमती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको कोरोना रिपोर्ट नेगेटिभ आईसकेको छ । बागमती प्रदेशमा उनीहरु नै कोरोना...

सुनको मूल्य मंगलबार पनि बढ्यो

Gold-1598939475.jpg

१६ भदौ, काठमाडौँ  । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि ९ सय रुपैयाँले नै बढेर ९७ हजार ९ सय...

प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना संक्रमण

Coronavirus-Blood-Test-77-1598929060.jpg

१६ भदौ, हेटौंडा । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको ।  प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ...

अरुलाई दुरी कायम गर्न भन्ने, आफु टाँसिएर फोटो खिचाउने

Photo-Session-1598882760.jpg

१५ भदौ, हेटौंडा । बागमती प्रदेशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ । सरकारले कोरोनाको जोखिम रोक्न मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । प्रदेशका कतिपय जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञासहितका कडाईका उपाय अवलम्बन गर्दै कोरोनाको जोखिम रोक्ने प्रयास भईरहेको छ । तर सर्वसाधारणलाई...

कोरोना रोकथामका लागी भएका कामको सांसदले अनुगमन गर्ने

Finance-Minister-Yubaraj-1598877569.jpg

१५ भदौ, हेटौंडा । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले अनुगमन गर्न सक्ने भएका छन् । मन्त्रिपरिषदले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रियसभा सांसद रहने समितिले कोरोनाबारे भएरगरेका कामबारे अनुगमन गर्न सक्ने निर्णय गरेको हो ।  सरकारका...

निषेधाज्ञा बढाउँदै मकवानपुर प्रशासनले गर्यो १३ निर्णय (पूर्ण पाठ)

DAO-Makwanpur1-1598860994.jpg

१५ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई निरन्तरता दिंदै १३ बुँदे निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले सुझाव अनुसार प्रशासनले निषेधाज्ञा शव्द प्रयोग नगरी पुरानो समयलाई खुकुलोसहित भदौ २५ गतेसम्मका लागि निरन्तरता दिएको हो ।  प्रशासनले सरकारी कार्यालय, उद्योग, व्यापार...

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूचीसहित)

Police-1598858896.jpg

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।...

बानियाँले भने–‘यस्तै रहे जनताले निषेधाज्ञा तोड्छन्’

Indra-Baniya-1554646003-1598855322.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले अहिलेकै अवस्था रही रहने हो भने जनताले निषेधाज्ञा तोड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको अन्तरवार्तामा उनले कोरोनाको जोखिम व्यवस्थापन गर्न नसकेको वर्तमान सरकारले लकडाउन र निषेधाज्ञा मात्रै गर्न जानेको बताए । निषेधाज्ञा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार