Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस महाधिवेशनमा फोटो पत्रकारले गरे 'क्यामरा डाउन'

J-camera-down-1639379147.jpg

२७ मंसिर,हेटौंडा। काठमाडौंमा जारी कांग्रेसको १४ औ महाधिवेशनमा फोटो पत्रकारले आफ्नो क्यामरा डाउन गरेका छन।  निर्धारित समय भन्दा करिब ३ घण्टा ढिलो सुरु भएको मतदानको फोटो खिच्न पुगेका फोटो पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा डाउन  गरेर विरोध जनाएका...

कांग्रेस वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने

20201202_153347-1639367863.jpg

२७ मंसिर,हेटौंडा।  नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत नयाँ  नेतृत्व चयनका लागि आज हुने मतदानमा प्रकृयामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भाग नलिने भएका छन।  नेतृत्व चयनमा असन्तुष्टि जनाउदै आएका नेता पौडेलले नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानमा सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारी बताएका छन। कांग्रेस...

देउवाको प्यानलमा शशांकको नाम

Screenshot_20211213-07564-1639362155.jpg

२७ मंसिर,हेटौंडा। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ। आज बिहान ८ बजेबाट मतदान कार्य तालिका सार्वजनिक गरिएको छ ।कांग्रेस स्थापनइतर नेता तथा महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवा नेतृत्व प्यानलको चिटमा समावेश भएपछि अहिले चर्चाको विषय बनेको छ। यसअघि...

नेपाली कांग्रेस महाधिवेशनमा आज मतदान हुने

_122036915_pro_ktm_nc_adh-1639361155.jpg

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान शुरू हुने भएको हो । मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा केन्द्र कायम गरिएको हो । साँझ ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३...

एमालेको केन्द्रीय पदाधिकारीहरुको वरियता तोकियो

cpn@uml-4-1639313743.jpg

२६ मंसिर, हेटौंडा । नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली रहेका छन् । त्यस्तै ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहेका छन् भने रामबहादुर थापा तेस्रो र...

दुर्गा प्रसाईदेखि लालबाबुसम्म एमाले केन्द्रीय सदस्य मनोनित

UML-1639299046.jpg

२६ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यमा विभिन्न नेताहरूलाई मनोनीत गरेको छ । पार्टीको विधानमा ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान अनुसार केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो । मनोनित केन्द्रीय सदस्यहरु लालबाबु पण्डित विशाल भट्टराई ऐन महर दुर्गा प्रसाईं दल फडेरा मानवीर राई चन्द्रमोहन...

कांग्रेस महाधिवेशनः एक सभापतिसहित ६० ले गरे उम्मेदवारी फिर्ता

Congress-Nepali-Congress-1639298073.jpg

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारी दिएकामध्ये एक सभापतिसहित ६० जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक सभापति, एक सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । कांग्रेस सभापतिको दौडबाड गोर्खाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता...

मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

Accident-1639297476.jpg

२६ मंसिर, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।  गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पम्प नजिकै भएको दुर्घटनामा थप दुई घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङ रहेका छन् । दर्घटनामा परी घाइते भएका...

न्यौपानेद्वारा कांग्रेसको सभापतिबाट उम्मेदवारी फिर्ता

Yubraj-1639292813.jpg

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।  उनले कांग्रेसको निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । उनले सभापति पदबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । सभापतिमा उनले शेखर कोइरालालाई सघाउने जनाएका छन् । कोइरालाको प्यानलमा युवाहरुको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार