Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा शुक्रबार ४ जनामा कोरोना पुष्टि

20200717_175535-1597405959.jpg

३० साउन, हेटौंडा । हेटौंडामा शुक्रबार ४ जनामा कोरोना पुष्टि भएको छ ।  संक्रमित हुनेमा ३ महिला र १ पुरूष रहेका छन् । संक्रमित हुनेमा हेटौंडा-५ का २८ बर्षीय पुरूष र ३१ बर्षीया महिला, हेटौंडा-६ की ४९ बर्षीया महिला, हेटौंडा-१० की ३२ बर्षीया महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताए।...

जायज माग बेवास्ता गर्दै विद्यार्थी फसाउन लागियो : नेविसंघ

Nebisangh1-1597391728.jpg

३० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले उठाएका जायज मागलाई बेवास्ता गर्दै विद्यार्थीलाई फसाउन लागिएको संघले जनाएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाइएको संघले जनाएको हो। साउन २७ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले तोडफोड गराइएको...

नेकपाको विवाद सुल्झाउन कार्यदल गठन

Nekapa-1597390179.jpg

३० साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।...

वडाध्यक्षको चोरी भएको मोटरसाइकल अझै फेला परेन

20200814_130009-1597389372.jpg

३० साउन, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका एक वडा अध्यक्षको हराएको मोटरसाइकल दिउँसोसम्म फेला परेको छैन ।  सुनवल–९ का वडा अध्यक्ष कन्हैया थारुको घरबाट लु १ ब १९२९ नम्बरको होण्डा साईन सरकारी मोटरसाइकल हराएको हो । घरको कम्पाउण्डमा राखेको मोटरसाइकल चोरी भएको उनले जानकारी दिए । हराएको मोटरसाइकल प्रहरीको सहयोगमा खोजी कार्य...

हेटौंडा आइसोलेसनमा रहेकालाई फलफुल सहयोग

20200814_101625-1597379511.jpg

३० साउन, हेटौंडा । हेटौंडा-४ कर्रामा रहेको आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितलाई फलफुल सहयोग गरिएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगरका सभापति सुनिल गिरीको पहलमा युवा समाजसेवी  योग्यराज सापकोटाले ५० जना कोरोना संक्रमितलाई काचोँ नरिवल, स्याउ, अनार लगायतका फलफुल सहयोग गरेको हो । शुक्रबार विहान आइसोलेसन वार्डका ईन्चार्ज भोलाप्रसाद...

शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

barsa-(1)-1597369342.jpg

३० साउन, काठमाडौँ । देशभर शुक्रबार हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि प्रदेश नं १, बागमती प्रदेश, प्रदेश नम्बर ५ र...

मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण

Isolation-Ward-1590768133-1597323068.jpg

२९ साउन, हेटौंडा । मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले विहान सार्वजनिक रिपोर्टमा ३७ जना र अपरान्ह सार्वजनिक रिपोर्टमा १४ जनामा गरि ५१ जनामा कोरोना पुष्टि भएको छ । विहान सार्वजनिक गरिएको विवरणमा संक्रमित हुनेमा हेटौंडा-९ का ७ जना, हेटौंडा-५ का ४ जना,...

त्रिभुवन राजपथमा पनि निषेधाज्ञा जारी

20200813_142946-1597308397.jpg

२९ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै त्रिभुवन राजपथमा पनि विहिबार विहानबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सवारी आवागमन रोक्न पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा निधेषाज्ञा जारी गरेको हो ।  निषेधाज्ञा जारी भएपछि मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने सवारी धादिङ प्रवेश गर्न नपाउने भएका छन् ।...

भारतीय जाली नोट कारोबारीका नाइके हुसेन पक्राउ

20200813_134913-1597305903.jpg

२९ साउन, काठमाडौं । सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो । साउन १३ मा सुन्धाराबाट बा ६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

थप समाचार