Email :- prastakhabar@gmail.com

राजनीति

पार्टीको विधान अनुसार गिरीलाई कारबाही गरिएको देखियो : सर्वोच्च

Sarita-Giri-1595774133.jpg

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले सरिता गिरीको सांसद पद खारेज हुने गरी पार्टीले गरेको निर्णयमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको आदेश गरेको छ ।   पार्टीको विधान र कानूनअनुसार नै उहालाई कारबाही गरिएको देखिएको भन्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै...

कोरोना अपडेट: आज थपिए १३० कोरोना संक्रमित

20200620_171528-1595760981.jpg

११ साउन,हेटौँडा। नेपालमा आइतबार १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा गरिएको टेष्टमा १३० जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या...

मास्क नलगाउनेलाई कारवाही गरी विवरण पठाउन गृहको निर्देशन

20200726_151121-1595755638.png

११ साउन, काठमाडौं । गृहमन्त्रालयले मास्क नलगाउनेलाई कारवाही गरी विवरण पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको छ । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै यस्तो निर्देशन दिएको हो ।  आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध...

एमसीसीबारे पोखरेलसंग अमेरिकी राजदूतको छलफल

20200726_144303-1595754012.jpg

११ साउन, काठमाडौं ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र...

रञ्जन कोइरालाको कैद घटाउने फैसला पुनरावलोकन हुने

20200726_141417-1595752201.jpg

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ ।  महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन हुनुपर्छ भन्दै निवेदन दर्ता गरेको थियो । निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको...

बागमती प्रदेश प्रहरी प्रमुख लामाले गरे मातहतका प्रहरी कार्यालयसँग कार्य सम्पादन करार सम्झौता

makwanpur-ko-samjhauta-1595745011.jpg

११ साउन,हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा आगामी कार्यनिती सम्बन्धी छलफल कार्यक्रम गरेको छ ।विभिन्न चरणमा प्रदेश प्रहरी कार्यालयले मातहतका १० जिल्लाका प्रहरी कार्यालयहरुको कार्य संचालन सम्बन्धी जानकारी र मातहतका कार्यालयहरुको समस्या,चुनौतीका साथै अपेक्षाहरुको बारेमा...

रञ्जन कोइरालाको फैसलामाथि पुनरावलोकनको पेशी आज

unnamed-1595728919.jpg

११ साउन, काठमाडौं । श्रीमती हत्यामा जेल सजाय छुट पाएर बिहीबार रिहा भएका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेशी आइतबारका लागि तोकिएको छ ।  महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको हो । सर्वस्वसहित...

मकवानपुरको मनहरी खरङ्गामा ट्रक पल्टियो,एकको मृत्यु एक घाईते

Polish_20200726_074252404-1595728889.jpg

११ साउन,हेटौँडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-९ खरङ्गामा ट्रक पल्टिदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  मकै बोकेर बारा तर्फबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट  करिब १० मिटर तल पल्टिँदा   एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन।मृत्यु हुनेमा ट्रकमा सवार बाराका...

सुनिल थापासहित ३१ जना नेताले राप्रपा छोडे

sunil-thapa-ministor_QqEZ-1595727101.jpg

११ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिल थापासहित पार्टी प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मासहित ३१ जनाले पार्टी परित्याग गरेका छन् ।  पूर्वमहामन्त्री थापासहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै अध्यक्षत्रयलाई...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार