Email :- prastakhabar@gmail.com

राजनीति

नेकपाको संकटबारे राष्ट्रपतिसंग दुई अध्यक्षको छलफल

shital_niwas_copy10-1595121229.jpg

४ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको...

हेटौंडा ५ का २१ बर्षीय पुरूषमा कोरोना पुष्टि

images(3)-1595071365.jpg

३ साउन,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का २१ बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको छ।  हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताए अनुसार केही दिन अघि भारतको विभिन्न स्थान हुदै हेटौँडा आएका उनको किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।  उनी हेटौँडा-९ लामसुरेमा...

६ जिल्ला कोरोना मुक्त

20200606_142041-1595069565.jpg

३ साउन,हेटौँडा । नेपालका ६ जिल्ला कोरोना मुक्त भएका छन ।शनिवारको नियमीत प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले नेपालका ६  जिल्ला मनाङ, मुस्ताङ भोजपुर ,हुम्ला संखुवासभा र पाँचथर कोरोना मुक्त भएको बताएका छन ।गौतमले गराएको अपडेट अनुसार आज सम्म नेपालमा १७ हजार ५ सय २जनामा कोरोना संक्रमित पुष्टि...

शनिबार थपिए ५७ जना संक्रमित   

coronaa-1595069020.jpg

३ साउन,हेटौँडा । नेपालमा शनिबार ५७ जना कोरोना संक्रमित थपिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ३ सय ३१ जनामा गरिएको परीक्षणमा ५७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका छन ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको...

प्रहरीद्वारा विप्लव नेता 'बिजुली' पक्राउ

image_Kg6xPObBzw-1595035824.png

३ असार, काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका रोल्पा जिल्ला अध्यक्ष  पक्राउ परेका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका रोल्पा अध्यक्ष कमल थापा ‘बिजुली  पक्राउ परेका हुन् । अनुसार सुनिल स्मृति गाउँपालिका वडा नम्बर ६ वाट थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक...

बनारसमा नेपालीको कपाल मुण्डन गर्ने पक्राउ

shree-ram-1595034783.jpg

३ साउन, हेटौंडा । प्रहरीले बनारसमा नेपालीको कपाल मुन्डन गरिरहेको भिडियो खिच्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सन्तोष पाण्डेय रहेको बाराणासी प्रहरीले जनाएको छ । प्रहरीले भिडियो सन्देश जारी गर्दै यस्तो जानकारी दिएको हो ।  प्रहरीले भिडियो खिच्ने पाण्डेयको मोबाइलमा भिडियो भेटिएको र घटनामा संलग्न अधिकांशको पहिचान भएको...

एकैदिन १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किए

2009-03_Kathmandu_10-1595031780.jpg

३ साउन, काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले...

नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

1559645346sachibalaya-1595031207.jpg

३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ । दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको नेकपाले शनिबार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको थियो । त्यस्तै...

मेलम्चीको सुरुङमा इन्जिनियरको मृत्यु भएको बिरोधमा मन्त्रीको पुत्ला दहन

putla_3_xjHAJx2f1s-1595030634.jpg

३ साउन, जनकपुर । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृत्यु भएको विरोधमा जनकपुरमा मन्त्रीको पुत्ला दहन भएको छ । सरकारकै लापरवाहीले इन्जिनियर गोइतको मृत्यु भएको भन्दै खानेपानी मन्त्री विना मगरको पुत्ला जलाएका छन् । जनकपुरको भानु चोकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीमा आबद्ध युवाहरुले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार