Email :- prastakhabar@gmail.com

राजनीति

सोमबार थपिए १८६ कोरोना संक्रमित 

download-(6)-1595244638.jpg

५ साउन,हेटौँडा । नेपालमा सोमबार १८६ जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनामा गरिएको परीक्षणमा १८६ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका छन ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको...

'ओलीले एक पद छाड्नैपर्छ' : खुमलटार बैठक

P_O-1595244039.jpg

५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् । प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी समिति सदस्यहरुसँग पनि यसै विषयमा छलफल गरेका थिए ।  लगत्तै सोमबार बिहान उनले...

मनहरीका ३७ बर्षीय पुरूषमा कोरोना पुष्टि

20200606_142041-1595243442.jpg

५ साउन,हेटौँडा ।  मनहरी गाउँपालिका वडा नम्बर ८ का ३७ बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको छ। हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताए अनुसार केही दिन अघि दुबईबाट मकवानपुर  आएका उनको किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।  उनी मनहरी रमनटारको क्वारेन्टाइनमा बसेका थिए।...

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सव-इन्जिनियर घुस रकम सहित पक्राउ

20200620_122440-1595238578.jpg

५ साउन,हेटौँडा।  ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सव-इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन।  सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले गोदावरी नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई १ लाख ५० हजार घुस रकम सहित पक्राउ गरेको...

प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्न बनेको विधेयक पारित

20200709_170952-1595237344.jpg

५ साउन,हेटौँडा। बागमती प्रदेशसभा बैठकले प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत स्विकृत भएको छ । मूख्यमन्त्री डोरमणी पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यस लगतै विधेयक सर्वसम्मत पास भएको हो । यसअघि विधेयकमाथि केही सांसदहरुले धारणा राखेका थिए ।...

मकवानपुरको फाखेलमा पहिरोका कारण घर पुरियो

20200720_073325-1595220190.jpg

५ साउन,हेटौँडा। आइतबार राति देखि परेको अविरल वर्षाका कारण  मकवानपुरको इन्द्रसरेबर गाउँपालिका ४  फाखेलमा  एक घर  पहिरोले पुरेको छ।  गाउँपालिका -४ मा रहेको  राकस खोला माथीबाट  आएको पहिरोले  १स्थानीय ३४ बर्षीय दिपक कुमार  मोक्तानको घर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले...

क्वारेन्टाइनबाट भागेका व्यक्ति मृत फेला

20200720_090153-1595215022.jpg

५ साउन, कैलाली । कैलालीमा क्वारेन्टाइनबाट भागेका एक जना व्यक्ति मृत फेला परेका छन् ।  यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक...

अनलाइन कक्षालाई निरन्तरता दिन सरकारको आग्रह

newsofnepal_education-min-1595211745.jpg

५ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो । विज्ञप्तिमा निजी विद्यालयका मागका बारेमा सरोकार भएकासँग परामर्श गरी प्राप्त सुझावका आधारमा समस्याको ठोस समाधान गरिने र हालै सार्वजनिक मौद्रिक...

अख्तियार हेटौंडा टोलीबाट घुससहित सव–इन्जिनियर पक्राउ

Akhtiyar-1559553018-1595210202.jpg

५ साउन, हेटौंडा । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।   नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार