Email :- prastakhabar@gmail.com

राजनीति

घोडाघोडी नगर उप-प्रमुख चढने गाडीमा आगजनी

ghodadhodi-1595312176.jpg

६ साउन,घोडाघोडी। सोमबार राति कैलालीको घोडाघोडी नगरपालिकाकी उप-मेयर चढने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। उपप्रमुख प्रेम कुमारी थापाले चढ्दै आएकी से १ झ २४१ नम्बरको सरकारी स्कारपियोमा आगजनी गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रवक्ता वरिष्ट प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन्। घरमा पार्किङ गरि राखिएको अवस्थामा...

बागझोरामा पानीको बहाव बढ्यो,त्रिभुवन राजपथ अवरुद्ध

Thumbnails1_19466661_1020-1595308363.jpg

६ साउन, हेटौँडा।मंगलबार बिहान देखी परेको अविरल वर्षाका कारण  त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिकाका -१ मा रहेको बागझोरामा पानीको बहाव बढेपछि सडकखण्ड अवरुद्ध भएको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार बागझोरामा पानीको बहाव बढेपछि सडकखण्ड अवरुद्ध भएको हो।ठुला सवारी आवतजावत गर्न दिइएको भएपनि साना सवारीलाई चल्न...

मकवानपुरमा भारी वर्षा (तस्बिरहरू)

109919267_561218937883331-1595297887.jpg

६ साउन, हेटौंडा । मकवानपुरमा भारी वर्षा भइरहेको छ । सोमबार रातिदेखि नै मकवानपुरमा भारी वर्षा भईरहेको हो ।  बर्षाका कारण जनजीवन प्रभावित बनाएको छ । स्थानीय खोला, खहरे र खोल्सामा पानीको बहाव बढेको छ । नदिका तटीय क्षेत्रमा बाढि र डाँडापाखामा पहिरोको जोखिम हुने भएकोले सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ ।...

मनहरीका ३ जनाले जिते कोरोना, आज डिस्चार्ज हुदै

20200705_124249-1595292893.jpg

६ साउन,हेटौँडा।  मकवानपुरका ३ जनाले कोरोना जितेर कोरोना मुक्त भइ डिस्चार्ज भएका छन्  कोरोना संक्रमण पुष्टि भइ हेटौँडा–४ कर्रामा रहेको आइसोलेसनमा रहेका मकवानपुरको मनहरी गाँउपालिका–वडा नम्बर ३,६ र ७  घर भएका क्रमशः २९,३३ र ४२ बर्षीय पुरुषहरू कोरोना निको भएर डिस्चार्ज भएका हुन् । उनिहरुको पछिल्लो पटक गरेको परीक्षणको नतिजा...

मकवानपुरकी श्रेष्ठ कांग्रेस महिला बिभाग सदस्यमा मनोनीत

20200720_222646-1595291111.jpg

६ साउन,हेटौँडा। ट्रेड युनियन कांग्रेस मकवानपुर उपाध्यक्ष तथा महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ नेपाली कांग्रेसको  महिला बिभाग केन्द्रीय कार्य समितिको सदस्यमा मनोनयन भएकि छिन्। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार केन्द्रीय महिला विभाग विस्तार गरेका छन्। सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवको जिम्मेवारी दिइएको कार्य समितिमा...

छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस चल्न दिइने

20200721_060703-1595290969.jpg

६ ,साउन,हेटौँडा। सरकारले एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने भएको छ।    मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने जनाएको छ। लकडाउन खुकुलो पारेको  सरकारले जिल्लाभित्रमात्रै...

चेपाङ बस्तीमा आगजनीप्रति सांसद सन्त चेपाङको आपत्ति

FB_IMG_1595255667106-1595255716.jpg

५ साउन, हेटौंडा । चितवनको माडिमा चेपाङ बस्तीमा आगजनी गर्दै घर भत्काएको प्रति नेपाली कांग्रेसका प्रदेश सांसद सन्तबहादुर चेपाङले आपत्ति जनाएका छन् । सांसद चेपाङले विज्ञप्ति जारी गरेर कुसुमखोलास्थित सुकुम्बासी चेपाङ बस्तीमा भएको आगजनी र घर भत्काइएको प्रति विरोध गरेका हुन् ।...

मकवानपुरमा फेरी थपिए २ जना कोरोना संक्रमित

coronaa-1595245931.jpg

५ साउन,हेटौँडा । मकावनपुर २ जना कोरोना संक्रमित थप भएका छन । मकवानपुरको बागमती गाँउपालिका र हेटौँडा उपमहानगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो  हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताए अनुसार केही दिन अघि बहराइन बाट मकवानपुर आएका बागमती गाँउपालिक–८ का ४४ बर्षीय पुरुष र विरगन्जको मारुति औषधि कम्पनीमा काममा...

नगरपालिकाका हाकिम नै ‘घुस’ खाने !

Ghus-1595244692.jpg

५ साउन, काठमाडौं । आफु मातहतका कर्मचारीलाई सुशासन कायम गराउनुपर्ने एक नगरपालिकाका हाकिमकै घुस खाएको अभियोगमा पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित घुससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब–इन्जिनियर...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार