Email :- prastakhabar@gmail.com

राजनीति

निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

nirmala-1596112232.jpg

१५ साउन,काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो । तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर...

कोरोना अपडेट: आज थपिए २७४ कोरोना संक्रमित

20200620_171528-1596108924.jpg

१५साउन,हेटौँडा। नेपालमा बिहिबार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा  ६ हजार ३ सय ४ जनामा गरिएको टेष्टमा २७४ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको...

हेटौंडामा घुस दिन खोज्ने ४ चालक पक्राउ

20200730_163935-1596106545.jpg

१५ साउन, हेटौंडा । मकवानपुर प्रहरीले घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको छ ।  हेटौंडा–१९ नेवारपानी चेकपोष्ट र हेटौंडा–९ पशुपतिनगर चेकपोष्टमा जाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको हो । उनीहरुले सुरक्षा मापदण्ड विपरित राँगा, भैसी ओसारपसा गर्ने क्रममा कागजात पुर्याउन सम्झाउँदा घुस दिन...

महानगरीय प्रहरी केन्द्र मातहत रहने

nepal-police-1596073825.jpg

१५ साउन, काठमाडौँ । गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव पारित गरेको हो । प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय...

कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ जना मनोनित, मकवानपुरका एक जना

Nepali-Congress-Party-Off-1596037196.jpg

१४ साउन, काठमाडौं  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ४ सय ७९ जना पुराना नेतालाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरेका छन् ।  पूर्व सभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानादेखि  पत्रकार महासंघका पूर्वअध्यक्ष होमनाथ दाहालसम्मलाई जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरेका छन् । सभामा मकवानपुरका...

मकवानपुरमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

20200729_191557-1596029563.jpg

१४ साउन, हेटौँडा। मकवानपुरमा नेकपा परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन।  नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका नवप्रवेशीलाई बुधबार कांग्रेस मकवानपुरको कार्यालयमा आयोजित कार्यक्रम मार्फत कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्र बहादुर बानियाँले खाँदा ओढाएर स्वागत गरेका छन।नेकपाको...

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

20200729_174538-1596024190.jpg

१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई प्रदेशले स्थापना गरेको प्रतिष्ठानको ४ बर्षका लागि उपकुलपति नियुक्त गर्ने...

कोरोना अपडेट:आज थपिए २१० कोरोना संक्रमित

20200725_220622-1596020284.jpg

१४ साउन,हेटौँडा ।नेपालमा बुधबार २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा  ६ हजार ३७ जनामा गरिएको टेष्टमा २१० जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको स्वास्थ्य...

सरकारले नबनाए व्यक्तिगत लगानीमा परेवाभीरबाट सडक बनाउँछु : बानियाँ

20200729_161608-1596018793.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले सरकारले नबनाए व्यक्तिगत लगानीमा राक्सिराङ -४ मा पर्ने परेवाभीरबाट सडक बनाउने उदघोष गरेका छन् । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेता बानियाँले यस्तो बताएका हुन् । राक्सिराङ गाउँपालिकाका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार