Email :- prastakhabar@gmail.com

राजनीति

स्वास्थ्यमन्त्री खतिवडाद्वारा हेटौंडा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

Ambulance-1637476493.jpg

५ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले हेटौंडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन् । नेपाल–भारत सहयोग अन्तरगत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स स्वास्थ्य मन्त्री खतिवडाले हेटौंडा अस्पताललाई हस्तान्तरण गरेका हुन् । मन्त्री खतिवडाले अस्पतालका प्रमुख डा. रामचन्द्र...

विस्तृत शान्ति सम्झौैता भएको आज १५ वर्ष पूरा 

shanti-samjhauta-1637470929.jpg

५ मंसिर, हेटौंडा । नेपालमा विस्तृत शान्ति सम्झौैता भएको आज १५ वर्ष पुरा भएको छ । सशस्त्र सङ्घर्षमा रहेको नेकपा माओवादी रनेपाल सरकारबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष...

सबै नेपालीले कोरोना विरुद्धको खोप पाउने:स्वास्थ्य मन्त्री खतिवडा

Khatiwada-1637470209.jpg

५ मंसिर, हेटौंडा । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपालीले कोरोना विरुद्धको खोप लगाउन पाउनेगरी सरकारले खोप खरिद प्रकृया अगाडि बढाएको बताएका छन ।  समाजवादी प्रेस संगठन मकवानपुरले आइतबार बिहान हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै स्वास्थ्य मन्त्री खतिवडाले सरकारले सबै नेपालीलाई कोरोना...

प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुन्छ: मन्त्री लामा

1637414475mantri_swagat-1637417512.jpg

४ मंसिर, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुने अवस्था बनाउन काम गर्ने प्रतिबद्वता जनाएका छन् । मेलम्ची-७ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय उद्वाटन, स्वागत एवं बधाई ज्ञापन कार्यक्रममा उनले जनताले विश्वास गरेर सांसद बनाएको र अहिले स्वास्थ्य...

नेपालको फिफा वरीयता १६९ औं स्थानमा यथावत

Nepali-Footbal-team-1637412952.jpg

४ मंसिर, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा समेत नेपाल १ सय ६९ औं स्थानमा  रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा...

’ए’ डिभिजन लिगः संकटा र हिमालयनको बराबरी

news_1637402620-1637412734.jpg

४ मंसिर, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो ।  पहिलो हाफमा...

तरुण दल हेटौंडा-६ को भेला सम्पन्न

Htd-6-tarun-1637408130.jpg

४ मंसिर,हेटौंडा। नेपाल तरुण दल हेटौंडा-६ को वडा भेला शनिबार सम्पन्न भएको छ।  नेपाल तरुण दल ६ नम्बर  वडाका सभापती राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न भेलाको  प्रमुख अतिथि नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ रहेका थिए।भेलाले तरूण दल हेटौंडा-६ मा नयाँ नेतृत्व चयन गरेको छ।कमल कोइरालाको...

क्षेत्र २ को प्रदेश सभा (क) को सभापतिमा गोपाली विजयी 

259036854_443859325292045-1637386571.jpg

४ मंसिर,  हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन शुक्रबार भएको निर्वाचन प्रकृयाबाट मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को क को ससभापतिमा खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् । गोपालीले सभापतिका अर्का प्रतिस्पर्धि सुजन गोपालीलाई पछि पार्दै निर्वाचित भएका हुन । यसैगरी उपसभापतिमा ईश्वरी शाहीठकुरी र रन्जन कठायत...

क्षेत्र २ को प्रदेश सभा (ख)को सभापतिमा कालाखेती विजयी 

259514638_325087073180128-1637385031.jpg

४ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको निर्वाचन प्रकृयाबाट मकवानपुरको चार वटै क्षेत्रिय समितिको नेतृत्व टुंगो लागेको छ ।  नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ख को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । शुक्रबार राति सम्मपन्न मत गणनामा अर्का...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार