Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Screenshot_20250612_15444-1762221298.jpg

१८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट बस्दैछ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः शुरु गर्ने निर्णय गरेको थियो ।  बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन् । सोमबार बसेको कार्यसम्पादनको बैठकमा...

हितेन्द्रदेव शाक्यद्वारा रिट दायर

hitendra-dev-shakya-1762220194.jpg

१८ कार्तिक, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दायर गरेका छन् । सोमबार शाक्यले अदालतमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।  शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछि बनेको नयाँ...

जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा

Screenshot_20251103_19395-1762178128.jpg

१७ कार्तिक, हेटौंडा । सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...

राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा

RamChandra-Poudel-arrived-1762163710.jpg

१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतारको राजधानी दोहामा पुगेका छन् । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित कतारको दोहा पुगेका हुन् । राष्ट्रपति...

५ जना एसएसपी डीआईजीमा बढुवा

digp-saruwa-1762163507.jpg

१७ कार्तिक, हेटौंडा । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा बढुवा गरिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरेका...

हेटौंडा-१ स्थित मैनटार खानेपानी समिति हेटौंडा खानेपानी बोर्डलाई हस्तान्तरण

FB_IMG_1762071382333-1762135647.jpg

१७ कार्तिक, हेटौंडा। हेटौँडा–१, स्थित मैनटार खानेपानी उपभोक्ता समिति  हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ । आइतबार एक कार्यक्रमका बीच समिति बोर्डमा हस्तान्तरण गरिएसंगै मैनटार खानेपानी उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको हो । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको मैनाटार १७ औ...

राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदै

president-Ram-chandra-pou-1762133742.jpg

१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदैछन् । उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार जान लागेका हुन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Screenshot_20250612_15444-1762048843.jpg

१६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका...

प्रधानमन्त्रीले आज मुख्यमन्त्रीहरूसँग छलफल गर्ने

Screenshot_20250922_07075-1762047240.jpg

१६ कार्तिक, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले आज सात प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् । मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे छलफल हुने भएको हो । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार