Email :- prastakhabar@gmail.com

राजनीति

८५ सहसचिवको सरुवा, बागमतिमा को आए ?

SANGHIYA-MAMILA-1631628236.jpg

२९ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयबाट सहसचिवहरूलाई सरुवा तथा कामकाजमा खटाइएको हो । सामान्य प्रशासन मन्त्रालयका अनुसार मंगलबारको निर्णयबाट मन्त्रालयका साथै प्रदेशका सचिवहरूको सरुवा गरिएको छ । को कहाँ...

बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रतिबद्धः प्रम देउवा

pm-deuba-1631587374.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को...

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

baldibash-2048x1076-1-1631586738.jpg

२९ भदौ, हेटौंडा । आज भदौ २९ गते अर्थात ५७ औं राष्ट्रिय बाल दिवस, दिवसका अवसरमा आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ ।  नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारीः...

सभामुखले बोलाएको सर्वदलिय बैठक बिना निश्कर्ष टुंगियो

_116743619_agniprasadsapk-1631538614.jpg

२८ भदौ, हेटौंडा । सोमबार बसेको सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन...

एकीकृत समाजवादीको प्रमुख सचेतकमा सिग्देल, सचेतकमा हुमागाई

Screenshot_20210913-18263-1631536818.jpg

२८ भदौ, हेटौंडा । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको प्रमुुख सचेतकमा मुनु सिग्देल चयन भएकी छिन् । हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सिग्देललाई चयन भएकी हुन् । दलको सचेतकमा बसुन्धरा हुमागाईलाई चयन गरेको छ । बैठकले बागमती प्रदेशमा गठबन्धन सरकार गठनका लागि कांग्रेस र माओवादीसंग समन्वयका लागि संसदीय दलका नेता...

एकिकृत समाजवादीको असोज ५ गते केन्द्रीय कमिटि बैठक

Samajbaadi-1631518375.jpg

२८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक असोज ५ गते ११ बजेका लागि बोलाईएको हो ।  नयाँ पार्टी गठन भएपछि बस्न लागिएको केन्द्रीय कमिटि बैठकले देशभरको सांगठनिक अवस्था र आगामी दिनका रणनीतिबारे छलफल गर्नेछ । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी र जनवर्गीय संगठन लगायतका विषयमा बैठकमा छलफल हुने...

मकवानपुरमा कांग्रेसको १०२ वडाबाट १८३४ क्षेत्रीय प्रतिनिधि निर्वाचित

241829123_106292223778537-1631508560.jpg

२८ भदौ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले गएको भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली उपलब्ध गराएको छ ।  आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरु रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले उपसभापति बिष्णु लामिछाने,...

क्षेत्रमा सांगामी, गाउँपालिकामा बोम्जनको उम्मेदवारी घोषणा

Kabin-1631503424.jpg

२८ भदौ, हेटौंडा । नेपाली कांग्रेसको आसन्न अधिवेशनमा क्षेत्रीय सभापतिमा कविन सांगामी र गाउँपालिका सभापतिमा दिलबहादुर बोम्जनले उम्मेदवारी घोषणा गरेका छन् । सांगामीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सांगामी अहिले हेटौंडा नगर कार्यसमिति कोषाध्यक्ष रहेका छन् । उनी मकवानपुरका...

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको रस्साकस्सी,गठबन्धन दलको बैठक बस्दै

CollageMaker_20210913_085-1631502786.jpg

२८ भदौं,हेटौंडा। नेकपा (एस)ले बागमती प्रदेशकी मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्यलाई समर्थन नदिने बताएपछि स्पष्ट अल्पमतमा परेको शाक्य नेतृत्व सरकार लगभग ढल्ने पक्का छ।सरकार ढल्ने लगभग पक्का भएपछि सरकार परिवर्तनको रस्साकस्सी सुरु भएको छ । सरकार नेतृत्व लिन यतीबेलमा बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने माओवादी,कांग्रेस र नेकपा एस छलफलमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार