२८ भदौं,हेटौंडा। नेकपा (एस)ले बागमती प्रदेशकी मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्यलाई समर्थन नदिने बताएपछि स्पष्ट अल्पमतमा परेको शाक्य नेतृत्व सरकार लगभग ढल्ने पक्का छ।सरकार ढल्ने लगभग पक्का भएपछि सरकार परिवर्तनको रस्साकस्सी सुरु भएको छ ।
सरकार नेतृत्व लिन यतीबेलमा बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने माओवादी,कांग्रेस र नेकपा एस छलफलमा जुटेका छन।छलफल जुटाउन र सरकारको नेतृत्व टुङ्ग्याउन गठबन्धन दलको सोमबार दिउँसो बैठक बस्ने भएको छ।
वर्तमान मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै मुख्यमन्त्रीमा यतिबेला कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ,नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम चर्चामा रहेको छ।बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र,कांग्रेस र नेकपा एस नेतृत्वपङ्क्ति छलफलको तयारीको रहेको श्रोतले बताएको छ।एमालेबाट बिभाजन भएको नेकपा एसले बागमती प्रदेशसभामा मन्यतापाएपछि आइतबार वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नदिने जनाएको छ।कुनै समय स्पष्ट बहुमत रहेको एमाले यतिबेला बहुमत गुमाउदै ४५ जनामा सीमित रहेको छ।
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...















_edit_12985189-1794274603.jpg)


