८ भदौ, हेटौंडा । एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपाल समूहले पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार गरेको छ । नेता नेपालले तयार गर्नुभएको घोषणा पत्र र अन्तरिम विधानमा काठमाडौंको चन्द्रागिरीस्थित एक रिसोर्टमा छलफल भइरहेको छ । नेता मेटमणी चौधरीका अनुसार घोषणा पत्रमा नेकपा (एकीकृत...
८ भदौ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेमा देखिँदै आएको विवाद समाधानका लागी छलफल गर्न स्थायी कमिटीको बैठक आज बस्न लागेको छ । सोमबार एकता पक्षधर नेताहरूबीचमा भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्नेबारेमा सैद्धान्तिक सहमति भएपछि आज बैठक बस्न लागेको हो । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा...
८ भदौ, हेटौंडा । नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै धर्ना दिने भएका छन् । सोमबार राति नै क्रियाशील सदस्यता विवादसम्बन्धी सहमति भएपनि पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता सूची सार्वजनिक नगरेसम्म पार्टी कार्यालयमा धर्ना बस्ने...
८ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगिएको छ । सदस्यता विवाद छानबिन समितिले तयार पारेको प्रतिवेदन सोमबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सोमबार राति नेता द्वयलाई बुझाएको हो । देउवा निवास...
७ भदौ, हेटौंडा । नेपाली कांग्रेसको पूर्वाधार र रोजगार समितिका सहसंयोजक एवं बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अब कांग्रेस आर्थिक रूपमा पनि जनता र कार्यकर्तासंग जोडिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिको आयोजनामा 'गरिखाने कांग्रेस...
७ भदौं,बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिन सफल भएका छन् । मुख्यमन्त्री केसीको विश्वासको मतको पक्षमा ४२ जनाले मतदान गरेका थिए भने उपस्थित प्रदेशसभा सदस्य मध्य एकजना तथस्त रहेका थिए। प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्री केसीले नवौं अधिवेशन...
७ भदौ, हेटौंडा । निर्वाचन आयोगले नेकपा एमालेले गत साता अद्यावधिक गरेर पठाएको केन्द्रीय कमिटीलाई तत्काल मान्यता नदिई यसअघिको २०३ सदस्यी कमिटीलाई नै मान्यता दिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई अद्यावधिक गरी २ सय ६० सदस्यीय बनाएको जानकारीसहितको पत्र आयोगमा पठाएका थिए । तर आयोगले पछिल्लो अद्यावधिक विवरणलाई...
७ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरेपछि विवाद समाधान भएको...
७ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेशका रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी र सबै जिल्लामा इन्चार्ज तोकेको हो । बैठकले पार्टीका विभागहरुको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...






















_edit_12985189-1794274603.jpg)


