Email :- prastakhabar@gmail.com

राजनीति

नीति तथा कार्यक्रम मुलुकको आवश्यकता अनुकुल: शर्मा

e0a4a8e0a4afe0a4bee0a481-1589873042.jpg

६ जेठ, हेटौंडा । राष्ट्रियसभाको मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताएका छन् । उनले राष्ट्रिय आवश्यकता, सोचाईको धरातल र उचाईका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताए । उनले...

नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने अधिकारीको माग

Radheshyam-adhikari-1-1589871487.jpg

६ जेठ, हेटौंडा । सरकारले आगामी बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल आज मंगलबार पनि जारी छ । छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका राष्ट्रियसभाका संसदीय दलका नेता राधेश्याम अधिकारी ले सरकारको नीति तथा कार्यक्रम वर्तमान संकट समाधान गर्ने दृष्टिले अपुरो भएकाले पुर्नलेखन गर्नुपर्ने माग गरेका छन्...

प्रतिनिधीसभा बैठक लाइभ

IMG_20200518_122238-1589871740.jpg

६ जेठ, हेटौँडा । जेठ ६ गते १२ बजे बोलाइएको प्रतिनिधीसभाको बैठक अहिले बसिरहेको छ ।प्रतिनिधीसभा बैठकको लाइभ प्रशारण प्रष्ट खबरमा ...

नयाँ नक्सा स्वीकृत भयो, जारी भएको छैन : मन्त्री अर्याल

Padma-1589870369.jpg

६ जेठ, काठमाडौँ । सरकारले नेपालको नयाँ स्वीकृत गरेपनि जारी गरिनसकेको जनाएको छ ।  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले नयाँ नक्सा जारी नभएको जनाएकी हुन् । सामाजिक सञ्जालमा नयाँ नक्सा भन्दै भाईरल भईरहँदा सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेकोले धैर्य गर्न उनले आग्रह गरेकी छिन् । सामाजिक...

कपिलवस्तु थप १५ दिन सिल गरिने

Kapilbastu-1589868981.jpg

६ जेठ, कपिलबस्तु । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जिल्लालाई थप १५ दिन सिल गर्ने निर्णय गरेको छ ।  कोरोना संक्रमण फैलने उच्च जोखिम बढेकाले थप१५ दिन जिल्ला सिल गर्ने निर्णय गरेको हो । कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितको संयुक्त बैठकले जेठ २० गते मध्यरातसम्म जिल्ला सिल गर्ने निर्णय गरेको छ । यसअघि कपिलबस्तु जिल्ला...

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने

Samsad-1589865042.jpg

६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम मंगलबार निर्णयार्थ पेश हुने भएको छ ।  आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमबारेको छलफल सकिएपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपि शर्मा ओलीले दिनेछन् । प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने...

कर्णालीमा पहिलो कोरोना संक्रमण पुष्टि

Karnaali-1589862046.png

६ जेठ, हेटौंडा । कोरोना संक्रमणबाट जोगिदै आएको कर्णाली प्रदेशमा पनि पहिलो कोरोना संक्रमणको पुष्टी भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बेलुकी सार्वजनिक गरेको तथ्यांकमा कर्णालीमा पनि संक्रमण देखिएको हो । मन्त्रालयको तथ्यांक अनुसार दैलेखका आठविस-१ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । अन्य प्रदेशमा कोरोना...

भरतपुरका वडा सदस्य पाठकको निधन

Pathak-1589861344.jpg

६ जेठ, हेटौंडा । भरतपुर महानगरपालिकाका वडा सदस्य प्रेम पाठकको निधन भएको छ ।  आन्द्रामा समस्यामा भएपछि एक महिनादेखि अस्पताल भर्ना भएका ५७ वर्षीय पाठकको सोमबार चितवन मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो । नेपाली काँग्रेस चितवनका नेता पाठक भरतरतपुर महानगरपालिकाका वडा नम्बर ४ का सदस्य थिए । उनी तरुण दल चितवनका पूर्व सचिव समेत हुन् ।...

हेटौंडामा मंगलबार विहान ४४ सवारी नियन्त्रणमा (तस्विर)

L2-1589858899.jpg

६ जेठ, हेटौंडा । लकडाउन उल्लंघन गरेको भन्दै मकवानपुर प्रहरीले हेटौंडामा मंगलबार विहान ८ बजेसम्ममा ४४ सवारी नियन्त्रणमा लिएको छ ।  प्रहरीले हेटौंडा मेनरोड कृष्णमन्दिर अगाडि गरेको जाँचका क्रममा ४४ सवारी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ४२ वटा मोटरसाइकल र २ वटा अटो नियन्त्रणमा लिईएको छ । अनावश्यक ढंगबाट संचालनमा आएका सवारी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार