१भदौं,काठमाडौं। मन्त्रीपरिषद्को बैठक यति बेला वालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ११ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए। यति बेला वालुवाटारमा बैठक बसिरहेको छ।बैठकले आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी अध्यादेश सार्वजनिक गर्ने तयारी रहेको...
१ भदौ, हेटौंडा । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगेका छन् । आज बिहान सवा दशबजे उनीहरू सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेश बास्तोलाका अनुसार उनीहरूलाई एयर जर्जियाको विमानबाट काठमाडौं ल्याइएको हो । अफगानिस्तानबाट कुबेत हुँदै उनीहरूलाई...
१ भदौ, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको दावी गरेका छन् । एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै नेकपा एमाले विभाजन गर्ने कुनै पनि वाहना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने उल्लेख बताएका छन् । उनले...
३२ साउन, हेटौंडा । बागमती प्रदेशमा प्रदेशसभा नियमावली संशोधन गर्न समिति बन्ने भएको छ । मंगलबार बस्ने प्रदेशसभा बैठकमा समिति गठनको प्रस्ताव हुने भएको हो । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधनका लागि मस्यौदा समिति गठनको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा सभामुखले प्रदेशप्रमुख...
३१ साउन, हेटौंडा । सरकारले संघीय संसदको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य गरेको पढेर सुनाएका थिए । सभामुख सापकोटाले राष्ट्रपतिको सो पत्र बाचन गरेपछि...
३२ साउन,काठमाडौं । सरकारले प्रदेश २का प्रदेश प्रमुख परिवर्तन गरेको छ। सरकारले वर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजलाई पदमुक्त गरी हरिशंकर मिश्रलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश २ का प्रदेश प्रमुख रहेका अहिराजलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। नवनियुक्त प्रदेश प्रमुख मिश्र २०४८ सालमा सम्पन्न...
३२ साउन, हेटौंडा । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले वेबसाइटमार्फत वा मोबाइलबाट सम्पर्कमा आउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले एक सूचना निकाल्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन दर्ता सुरु गरेको जनाएको छ । दर्ताका लागि अफगानिस्तानमा रहेका नेपाली वा उनीहरुको परिवारका सदस्यले...
३१ साउन, हेटौंडा । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागी संयोजन गर्न भन्दै आइतबार एक समिति निर्माण गरेको छ । सरकारले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा एक समिति गठन गरेको परराष्ट्र...
३१ साउन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक मंगलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गरि मंगलबारका लागि बैठक बोलाएको हो । सचिवालयले मंगलबार दिनको २ बजे बागमती प्रदेश सभाको आठौं अधिवेशनको २२औ बैठक बस्ने भएकोले सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ । बजेट पारित भएपछि अर्को सूचना नभएसम्मका लागि संसद बैठक...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...























_edit_12985189-1794274603.jpg)


