Email :- prastakhabar@gmail.com

राजनीति

स्वास्थ्यकर्मी कार्कीलाई दुर्व्यवहार गर्ने युटुबर पक्राउ

Health-1589696884-1589704819.jpg

४ जेठ, हेटौँडा । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि नागढुंगामा दुव्र्यवहार गर्नेलाई प्रहरीले प्रकाउ गरेको छ । उनलाई नागढुंगामा दुव्र्यवहार गर्ने काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए...

सिरहाको मौवाही शिल 

sirahaha-1589700286.jpg

४ जेठ, लाहान । सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र आसपासको क्षेत्र शिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको जिल्ला प्रशासन कार्यालय सिराहले जनाएको छ ।  ति युवकमा कोरोना पुष्टि भएसंगै थप...

बारा प्रहरीका मुद्दा फाँटका जवानलाई कोरोना

Police1-1589697800.jpg

४ जेठ, बारा । जिल्ला प्रहरी कार्यालय बाराको मुद्धा फाँटमा कार्यरत एक जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । उनमा कोरोना पुष्टि भएसंगै उनीसंग सम्पर्कमा आएका ३१ जनाको कोरोना परीक्षण गरिन थालेको छ ।  यसका लागि उनीहरुको स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाईएको छ । संक्रमितको सम्पर्कमा रहेका २५ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।...

स्वास्थ्यकर्मी कार्कीलाई दुर्व्यवहार गर्नेलाई खोज्दै प्रहरी

Health-1589696884.jpg

४ जेठ, काठमाडौं । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि नागढुंगामा दुर्व्यवहार गर्नेलाई प्रहरीले खोजि कार्य थालेको छ । उनीहरुलाई पक्राउ गर्न खोजि थालेको हो ।  निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गर्ने युवकको खोजी थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।...

धुलिखेलमा ५० भारतीय नियन्त्रणमा

Kavre-1589694311.jpg

४ जेठ, काभ्रे । काभ्रेको धुलिखेलमा एकाविहानै आईपुगका ५० भारतीय नागरिकलाई सुरक्षकर्मीले नियन्त्रणमा लिएका छन् ।  सिन्धुपाल्चोकबाट धुलिखेल आईपुगेका उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् । सिन्धुपाल्चोकको जल्केनीबाट कन्टेनरमा धुलिखेल आईपुगेका भारतीय नागरिक धुलिखेल बस विसैनी नजिक जंगल क्षेत्रमा ओर्लिएका थिए । भारतीय...

लकडाउन फेरि बढाउन मन्त्रीपरिषद बैठक बस्दै

cabinet-1589693361.jpg

४ जेठ, काठमाडौँ । कोरोना संक्रमणको जोखिम रोक्न गर्दै आएको लकडाउनको अवधी बढाउन मन्त्रीपरिषद बैठक बस्दैछ । २०७६ साल चैत ११ गतेदेखि लकडाउनको निर्णय गरेको सरकारले पटक पटक लकडाउनको अवधी बढाउँदै जेठ ५ गतेसम्मलाई थपेको थियो । थपिएको समय एक दिन बाँकी रहँदा पुनः बढाउन आइतबार मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।  बैठक साँझ ५ बजे बस्न लागेको जनाईएको...

सरकारको नीति तथा कार्यक्रममाथि आज र भोली छलफल हुने

Decorating-Constituent-As-1589684397.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभामा आज आइतबार र भोली सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।  प्रतिनिधिसभाको शनिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई दिन मात्रै सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि छलफललाई छोटो छरितो बनाउने निर्णय गरिएको हो ।...

नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्ने कांग्रेसको तयारी

thumb-1589683544.jpg

४ जेठ, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते संघिय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम माथी संसोधन पेश गर्ने भएको छ । कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने जनाएको छ...

यसरी व्यवस्थापन गरिन्छ कोरोनाबाट मृत्यु भएकाको शव

thumb-1589645623.jpg

३ जेठ, हेटौँडा ।सरकारले कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको शव कसरी व्यवस्थापन गर्ने भनेर व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’ सार्वजनिक गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’सार्वजनिकअनुसार कोरोना भाइरस ,कोभिड१९ ०बाट मृत्यु भएको व्यक्तिको सामान्य पोष्टमार्टम...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

थप समाचार