Email :- prastakhabar@gmail.com

राजनीति

नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

Health-1589772199.jpg

५ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । सोमबार विहान ८ः४५ मा जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार नयाँ ९ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । उनीहरु रौतहट र बाराका हुन् ।...

सिमा अतिक्रमणको विरोधमा हेटौंडामा प्रर्दशन

H1-1589771518.jpg

५ जेठ, हेटौंडा । भारतले नेपालको सिमा अतिक्रमण गरी सडक बनाएको विरोधमा हेटौंडामा सोमबार प्रर्दशन भएको छ ।  लिपुलेक भएर भारतले सडक बनाएको विरोधमा हेटौंडाको बुद्धचोकमा युवाहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले नेपाली भुमि फिर्ता हुनुपर्ने, नेपाली भूमि फिर्ताका लागि कुटनीतिक पहल गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । लकडाउनको समयमा...

विश्वभर अहिलेसम्म कोरोनाबाट कति मरे ?

Corona-1589768739.jpg

५ जेठ, काठमाडौं । विश्व अहिले कोरोना संक्रमणका कारण समस्या छ । विश्भर कोरोनाबाट मानिसको मृत्यु भईरहेको छ ।  सन् २०१९ को अन्तिमबाट शुरु भएको कोरोनाबाट लाखौंको मृत्यु भईसकेको छ । सोमबार यो समाचार तयार पर्दासम्म विश्वभर ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका...

स्वास्थ्यकर्मीमाथिको अमानवीय व्यवहारप्रति गृहको ध्यानाकर्षण

Home-1589767733.jpg

५ जेठ, काठमाडौं । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार भएको प्रति गृहमन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्तालयले विज्ञप्ति जारी गर्दै यस्ता घटना बढेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।   सुरक्षा सतर्कताका नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट...

सैनिक पोशाक लगाएर हिड्ने एक पक्राउ

Arrested-1589766555.jpg

५ जेठ, काठमाडौं । लकडाउनको समयमा सैनिक पोसाक लगाएर हिड्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका सुशिल खड्का रहेका छन् ।  काठमाडौंको बाँसबारीमा होटल सञ्चालन गर्दै आएका उनलाई सैनिक पोसाक लगाएर हिँडिरहेको अवस्थामा सैनिक प्रहरीले पक्राउ गरेको हो । २०६८ सालमा सेनाले सञ्चालन गरेको सैन्य आधार तालिममा रहँदा उनी भागेको पाइएको समेत...

लकडाउनको ५४औँ दिन सम्म मकवानपुरमा ५८०९ सवारी नियन्त्रणमा 

chief-1589729721.jpg

४ जेठ, हेटौँडा ।चैत ११ गते देखि सुरु भएको लकडाउनको ५४ दिनमा  मकवानपुर प्रहरीले ५८०९ सवारीलाई नियन्त्रणमा लिएको छ ।मकवानपुर प्रहरीले लकडाउन उल्लघन गर्ने  ५ हजार ८ सय ९ वटा सवारीका साधन र १ सय १४ मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहर निरीक्षक सुजन पाठकले बताएका छन ।  लकडाउनका समयमा जिल्लाको...

सिमा रक्षाका लागि सरकार संबेदनसिल छैन: महतो

Rajendra-Mahato-1589727898.jpg

४ जेठ, हेटौंडा । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले नेपाली भूमिमा भारतले बाटो निर्माण गरेको जानकारी भएर पनि सरकारले समयमा नै सिमा रक्षाका लागि उपयुक्त कदम चाल्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा आर्थिक बर्ष २०७७/७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा सांसद महतोले देशको...

जेठ २० सम्म लम्बियो लकडाउन 

file-1589727384.jpg

४ जेठ, हेटौँडा । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्बयाउने निर्णय गरेको छ ।कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जेठ २० गतेसम्म लकडाउन बढाउनुपर्ने प्रस्ताव गरे बमोजिम सरकारले  छैठौं पटक थपेर लकडाउन जेठ २० गते सम्म कायम गरेको हो । ...

सरकार संघीयता धरापमा पार्ने खेलमा लागेको उपेन्द्र यादवको आरोप

unnamed-(1)-1589726690.jpg

४ जेठ, हेटौंडा । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा यादवले सरकारले अघि सारेका नीतिहरुले संघीयता धरापमा पर्ने जोखिम रहेको दाबी गरे । प्रदेशको एकल क्षेत्राधिकार भित्र पर्ने सहकारी, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा,...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार