Email :- prastakhabar@gmail.com

राजनीति

अहिलेसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय बढी परिक्षण

20200522_172805-1590234230.jpg

१० जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ९४ वटा नमुना परीक्षण पीसीआर विधिबाट भएका छन् । यस्तै आरडिटी विधिबाट ४ हजार १ सय १९ वटा परीक्षण भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १० हजार १ सय ६९, प्रदेश नम्बर २...

भ्रष्टाचारको आरोपमा नेपाली सेनाका कर्नेल बर्खास्त

Sena-1590209066.jpg

१० जेठ, काठमाडौं । नेपाली सेनाले महासेनानी (कर्नेल) भूपालमान अधिकारीलाई आर्थिक अनियमितता गरेको आरोपमा बर्खात गर्ने निर्णय गरेको छ । नेपाली सेनाको समरी जनरल अदालतले कर्नेल अधिकारीले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।  नेपाली सेनाको कर्नेल...

कांग्रेस मकवानपुरका युवा नेता गोपिले दिए खाद्यान्न

Gopi-1590204788.jpg

१० जेठ,हेटौंडा।नेपाली कांग्रेसका मकवानपुरका युवा नेता गुरुप्रसाद दाहाल (गोपी) खाद्यान्न सहयोग गरेका छन्। गोपिले हेटौंडा–१२ स्थित  भोर्लेका  दैनिक ज्याला मजदुरी गरेर जिविको चलाउन समस्या भएका ४० घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन। लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालदारी गरेर घर चलाउने परिवारमा समस्या सिर्जना भइरहेको , स्थानीय...

देशभर आइतबार सार्वजनिक बिदा हुने

bidaa-1590202350.jpg

१० जेठ, काठमाडौं । नेपाल सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । मुस्लिम धर्मावलम्बीहरूको पर्व इद (इदुल फित्र) का दिन आइतबार सार्वजनिक बिदा दिनेबारे जानकारी दिईएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको...

एकल महिला भत्ता नरोक्न सरकारलाई निर्देशन

Decorating-Constituent-As-1590153004.jpg

९ जेठ, हेटौंडा । संसदीय समितिले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ ।  संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका ६० वर्ष भन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका...

संसदमा संविधान संशोधन विधेयक दर्ता

20200522_171628-1590147208.jpg

९ जेठ, हेटौंडा । सरकारले नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संंसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो ।  कानून मन्त्री डा. शिवमाया तुम्बाहाङफेले हस्ताक्षर गरेको पत्र र परिवर्तित निशान छाप सहितको...

ईद–उल–फित्रमा सरकारले बिदा दिने

iedul-1590144052.jpg

९ जेठ, हेटौँडा । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद–उल–फित्रका दिने सार्वजनिक अ‍े निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले बताएका छन ।बिदा दिने सैद्धान्तिक निर्णय भएको तर  इस्लाम धर्मगुरूहरूले कुन दिन उपयुक्त हुन्छ भनेर तय नगरेकोले तय गरेपछे...

प्रदेश-५ का सांसद सहित ११ जनाको आरडिटी पोजेटिभ

P5-1590127540.jpg

९ जेठ, बुटबल । प्रदेश–५ का प्रदेश सभा सांसद सहित ११ जनाको आरडिटी पोजेटिभ आएको छ । शुक्रबार शुरु हुन लागेको प्रदेश सभाको छैठौं अधिबेशनकोका लागि गरिएको ३ सय ५८ जनाको परिक्षणमा ११ जनाको आरडिटी पोजेटिभ आएको हो । प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संचारकर्मी र चालक, स्वकीय कर्मचारीहरुको आरडिटी परिक्षण गर्दा ११...

परीक्षण नगरी जोखिम मोलेर बागमतीको प्रदेशसभा संचालन गरिंदै

Bagamati-Pradesh-Sava-1590125923.jpg

९ जेठ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक कोरोना परीक्षण नगरी जोखिम मोलेर संचालन गरिने भएको छ । जेठ १२ गतेका लागि बोलाईएको बैठक संचालनका लागि भएको कार्याव्यवस्था परामर्श समितिको बैठकमा सरकारतर्फबाट मन्त्रीहरुले कोरोना परीक्षण गर्नु नपर्ने धारणा राखेपछि जोखिम मोलेर प्रदेशसभा संचालन हुन लागेको हो ।  बैठकमा सहभागी एक सांसदका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार