Email :- prastakhabar@gmail.com

राजनीति

जसपाको ठाकुर समुहलाई सर्बोच्चले अन्तरिन आदेश दिन मानेन

sarbocha-1-425x300-1628130860.jpg

२० साउन, हेटौंडा । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले रिट दायर गर्नुभएको थियो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आयोगले राजनीतिक दल सम्बन्धी ऐनले निर्धारण...

युएईमा नेपालीलाई प्रवेश खुला

uae-1628129677.jpg

२१ साउन, हेटौंडा । संयुक्त अरब इमिरेट्स ९युएई० ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । युएइको सरकारी निकायमा कार्यरत...

पुलिस एकेडेमी सार्ने निर्णय खारेज गर्न पुर्वआइजीपिको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Screenshot_20210804-18591-1628083112.jpg

२० साउन,काठमाडौं। केपी ओली नेतृत्व सरकारले  महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी)राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने भन्दै एकेडेमी सार्ने निर्णय विरुद्ध नेपाल प्रहरीका पूर्वआइजीपीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ओली सरकारको निर्णय खारेजीको गर्ने माग गरेका...

महन्थ ठाकुरले दायर रिटको आज सुनुवाइ

Screenshot_20210601-14255-1628059018.jpg

२०साउन,काठमाडौं।साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगका जसपाका नेता महन्थ ठाकुरले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ।   निर्णय विरुद्ध ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ।आयोगको निर्णयविरुद्ध...

सत्ता साझेदार दलको बैठक बस्दै

Screenshot_20210804-08432-1628046082.jpg

२० साउन,हेटौंडा । बुधबार(आज) सत्ता गठबन्धनको कार्यदल बैठक बस्दैछ ।कार्यदलको बैठक आज बिहान प्रधानमन्त्रीको सरकारी आवास बालुवाटारमा बस्दै छ।  मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसेको भएपनि सरकारलाई पुर्णता दिने बिषयमा अन्तिम टुंगो लगाउन  सकेको थिएन । कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित कार्यदलले...

सुकुम्बासी आयोग खारेज,रेल्वे कम्पनिका महाप्रबन्धकलाई स्पष्टीकरण

Screenshot_20210803-12503-1628000665.jpg

१९ साउन,हेटौंडा। सरकारले भूमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेको छ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले गठन गरेेेको सो आयोग खारेज गर्ने निर्णय गरेको हो। ओली सरकारले आयोग असंवैधानिक तरिकाले गठन गरिएको भन्दै तत्कालीन विपक्षी गठबन्धनले विरोध जनाएको थियो।  त्यसैगरी...

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता

shankar-pokharel-1627991123.jpg

१९ साउन,बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा मंगलबार(आज) अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।  संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम विपक्षी गठनबन्धनका ३४...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

Screenshot_20210803-12503-1627974445.jpg

१९ साउन,काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन। प्रम देउवाले मङ्गलवार(आज) दिउँसो ४ बजे सिंहदरवारमा बैठक बोलाएको जनाइएको छ।आज बस्ने बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बझिएको छ।...

डाक्टर गौतम सहित ४ जनाको सरुवा रोकियो

Doctor-Sketch-grandee-hos-1627972028.jpg

१९ साउन,हेटौंडा। सोमबार सरुवा गरिएका ४ जना डाक्टरको सरुवा रोकिएको छ।   प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय अनुसार सरुवा गरिएको ४ जना डाक्टरको सरुवा कार्यन्वयन नगर्न दिएको निर्देशनले सरुवा भएका डाक्टर जागेश्वर गौतम सहित  ४ जनाको सरुवा रोकिएको हो। स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार