Email :- prastakhabar@gmail.com

राजनीति

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा

pandey-1628643502.jpg

२७ साउन, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् ।  गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो ।...

राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दै  

rastriya-sabha-1628566970.jpg

२६ साउन, हेटौंडा । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।  बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीछ। ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक,...

लुम्बिनी प्रदेश सभा बैठक रोक्न परेको रिटको पेसी आज 

download-1628566121.jpg

२६ साउन, हेटौंडा । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ । यसअघि सर्वोच्चले हकदैया नपुगेको भन्दै पेश भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपीठ भएको थियो । लुम्बिनी प्रदेशका विपक्षी...

कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषद्बाट स्विकृत

deuba-cabinet-photo-new-1628565917.jpg

२६ साउन, हेटौंडा । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...

नेकपा एमालेमा अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव

uml_meeting_Q7N89NSj6W-1628564578.jpg

२६ साउन, हेटौंडा । नेकपा (एमाले)ले महाधिवेशनबाट अध्यक्ष र केन्द्रिय सदस्यहरुमात्रै निर्वाचित गर्ने गरी विधान संशोधन प्रस्ताव तयार पारेको छ । बैैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रिय सदस्यहरुमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति...

महिला चिकित्सकलाई अभद्र व्यवहारको आरोपमा पक्राउ परेका वाइवा रिहा

20210509151908_IMG_0442-1628554943.JPG

२६ साउन,हेटौंडा । महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा साउन २२ गते पक्राउ परेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल संचालक समितिका सदस्य हिरा वाइवा सोमबार  धरौटीमा रिहा भएका छन। उनलाई ५ हजार धरौटी लिएर मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको  आदेश रिहा गरिएको हो। अस्पतालमा कार्यरत २ जना...

वनबाटै समृद्धि: मन्त्री नेपाल

FB_IMG_1628524507411-1628524659.jpg

भिमसेन पौडेल  २५ साउन,हेटौंडा। बागमती प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले वनबाटै समृद्धि ल्याउन सकिने बताएका छन। सामुदायिक वन दिवसको अवसरमा बागमती प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय,डिभिजन वन कार्यालय, मकवानपुर र सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशले संयुक्तरुपमा आयोजना गरेको वृक्षारोपण...

एमाले भित्रको अन्तरसंघर्ष टुंगिएपछि मन्त्रिपरिषद विस्तारः पौडेल

devendra-poudel-1628514366.jpg

२५ साउन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्र्तसंघर्ष टुंगिएपछि मन्त्रीपरिषद् विस्तार हुने बताएका छन् । सोमाबार काठमाडौंमा आयोजिक एक अन्तत्र्रिmयामा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तर्संघर्षमा रहेको र अन्तर्संघर्ष...

गृह सचिव फेरिए

Screenshot_20210803-12503-1628514119.jpg

२५ साउन,काठमाडौँ । सरकारले गृह सचिवमा फेरबदल गरेको छ।सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका  सचिव टेक नारायण पाण्डेलाई गृह सचिवमा सरुवा गरेको छ। सोमबार वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको छ भने गृहका सचिव महेश्वर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार