Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महिला चिकित्सकलाई अभद्र व्यवहारको आरोपमा पक्राउ परेका वाइवा रिहा

20210509151908_IMG_0442-1628554943.JPG

२६ साउन,हेटौंडा । महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा साउन २२ गते पक्राउ परेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल संचालक समितिका सदस्य हिरा वाइवा सोमबार  धरौटीमा रिहा भएका छन। उनलाई ५ हजार धरौटी लिएर मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको  आदेश रिहा गरिएको हो।

अस्पतालमा कार्यरत २ जना महिला चिकित्सकले आफुहरुमाथि वाईवाले अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएपछि साउन २२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई पक्राउ गरेको थियो ।उनीमाथि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको थियो। 

वाइवाले साउन १६ गते प्रतिष्ठानले त्रिखण्डीमा आयोजना गरेको पिकनिकमा मादक पदार्थ सेवन गरी महिला चिकित्सकलाई अभद्र व्यवहार गरेको जनाईएको छ।पिकनिकमै उनको हर्कतबारे प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएका थिए ।मादक पदार्थ सेवा गरी वाईवा त्यस दिन ‘वाईल्ड’ भएको र महिला कर्मचारीहरुलाई अपशव्द र अस्लिल शव्द प्रयोग गरेको एक कर्मचारीले त्यसैदिन संचारकर्मीहरुलाई जानकारी दिएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार