Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वनबाटै समृद्धि: मन्त्री नेपाल

FB_IMG_1628524507411-1628524659.jpg

भिमसेन पौडेल 

२५ साउन,हेटौंडा। बागमती प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले वनबाटै समृद्धि ल्याउन सकिने बताएका छन। सामुदायिक वन दिवसको अवसरमा बागमती प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय,डिभिजन वन कार्यालय, मकवानपुर र सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशले संयुक्तरुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री नेपालले सामुदायिक वनले वनको क्षेत्रमा उल्लेखनीय काम गरेको बताए ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटा, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने,ज्योति सामुदायिक वनका अध्यक्ष रामबाबु खतिवडा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वन निर्देशानलयका वन निर्देशक विद्यानाथ झा, डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख इमनाथ पौड्याल, राप्तीका प्रमुख दिर्घनारायण कोईराला, हेटौडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ,वन समूहका पदाधिकारी,उपभोक्ता लगायतको सहभागिता थियो ।

कार्यक्रम बागमती प्रदेश उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धु प्रसाद ढुङगानाको सभाध्यक्षतामा भएको थियो ।कार्यक्रममा रक्तचन्दन,राजवृक्ष, पाम, चाप, नीम, विरेन्द्रफूल, गोलमोहर,मेङगोस्टिक लगायत करिव २ सय विरुवाको वृक्षारोपण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार