Email :- prastakhabar@gmail.com

राजनीति

सबैलाई खोपको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

deuba1-e1626622713803-1627041789.jpg

८ साउन, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्रतिवद्धता पुरा गरेरै छाड्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता जनतालाई कारोनाबाट जोगाउनु रहेको बताउँदै प्रधानमन्त्री बन्दै गर्दा आफुले बोलेको कुरा पुरा गरेर...

भीम रावलले राजिनामा फिर्ता लिने

madhav-nepal-bhim-rawal-s-1627007661.jpg

८ साउन,हेटौंडा। संघीय सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावलले राजिनामा फिर्ता लिने भएका छन।  साउन ३ गते साँझ संसदपदबाट राजिनामा घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज राजिनामा फिर्ता लिने जनाइएको छ। नेकपा एमाले माधवकुमार नेपाल समूहका मानिएका रावल,नेपाल समुहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत...

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

20201220_105200-1627005191.jpg

८ साउन,हेटौंडा । केपी ओलीले विघटन गरी सर्वोच्च अदालतद्वारा पुन:स्थापना भएको प्रतिनिधिसभाको दोस्रो बैठक (आज) शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ।आजको प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ।   पुन: स्थापनापछि साउन ३ गते बसेको पहिलो बैठक मार्फत  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका...

संवैधानिक नियुक्ति सम्बन्धी विवादको सुनुवाई साउन १५ पछि 

adalat_EaGYSrW-1626999759.jpg

८ साउन, हेटौंडा । सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धी विवादहरुको सुनुवाई साउन १५ गतेपछि मात्रै गर्ने भएको छ । कोरोना महामारीका कारण अधिकांश सेवा कटौती गरेको सर्वोच्च अदालतले आगामी साताको शुक्रबारपछि मात्रै सबै सेवा खुला गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले साउन लागेपछि लगत...

जसपाका कार्यकारिणी सदस्यलाई कागजातसहित उपस्थित हुन आयोगको निर्देशन

Nirbachan-aayog-159428931-1626998827.jpg

८ साउन, हेटौंडा । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपणका लागि कार्यकारिणी समितिका ५१ सदस्यलाई दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित आयोगमा उपस्थित भनेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता...

एमाले नेता माधव नेपालद्वारा पिपुल्स भोलेन्टियर घोषणा

Madhav-nepal-1-1626959670.jpg

७ साउन, हेटौंडा । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर घोषणा गरेका छन् ।  बिहीबार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले १ हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा...

बाटो बिराएकालाई ‘आममाफी’ ओलीको घोषणा

४३औं_पुष्-1626959440.jpg

७ साउन, हेटौंडा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नु गरेका छन् । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र बाटो विराएकाहरुलाई मिलेर काम गर्न आग्रह गर्दै ‘आममाफी’को घोषणा गरेका हुन् ।  नेकपा एमालेको ओली पक्षले...

पार्टी भित्र अपमान सहेर नबस्नेः माधव नेपाल

Madhav-nepal-1-1626957968.jpg

७ साउन, हेटौंडा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टी भित्र बस्न नसकिने चेतावनी दिएका छन् कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैैैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने बताए । उनले...

बिहीबार नेपालमा २७१४ संक्रमित थपिए, १२८८ निको भए

thumb-1626957388.jpg

७ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबार २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय २२ जनाको पीसीआर र ३ हजार ७ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ५९ गरी २ हजार ७ सय १४ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म सात लाख २७ हजार एक सय ६९ जनामा कोरोना पुष्टि भएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार