Email :- prastakhabar@gmail.com

राजनीति

मुख्यमन्त्री पौडेलले भने:' प्रदेश सरकारको कामले गतिलिन कार्यालय व्यवस्थित हुनुपर्छ'

20210721171024_IMG_1373-1626871941.JPG

६ साउन,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डौरमणी पौडेलले प्रदेश सरकारलाई काम गर्न र गरेको कामले गतिलिन सरकार र सरकार मताहतका कार्यालय व्यवस्थित हुनुपर्ने कुरामा जोड दिएका छन।   बुधाबार अपरान्ह हेटौंडा-११सिमलटारमा बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित भवन उदघाटन कार्यालयमा बोल्दै मुख्यमन्त्री पौडेलले...

मुख्यमन्त्री पौडेलद्वारा बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको भवन उदघाटन

20210721163637_IMG_1357-1626868857.JPG

६ साउन,हेटौंडा । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको  उदघाटन गरिएको छ। हेटौंडा-११ सिमलटारमा निर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार अपरान्ह उदघाटन गरेका हुन।   यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव बहादुर भण्डारीको सभाध्यक्षतामा भएको नवनिर्मित भवन...

सिमकार्ड लिन अब नागरिकता बोक्न नपर्ने

Screenshot_20210721-14024-1626855496.jpg

६ असार,काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकता बोकेर सेवाप्रदायकको कार्यालयमा सिमकार्ड लिन जानु पर्ने व्यवस्थाको अन्त्य गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टमर) अर्थात ग्राहक पहिचान विवरण सम्बन्धी सिस्टम लागू गर्ने भएको हो । प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९...

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा प्रधानमन्त्री देउवालाई अनुरोध पत्र

Screenshot_20210721-13004-1626851577.jpg

६ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध पत्र बुझाएको छ । प्रधानमन्त्री नियुक्त भई विश्वासको मत समेत लिन सफल भएकोमा बधाई एवं शुभकामना ज्ञापन गर्न बुधबार बालुवाटार पुगेको संसदीय दलको टोलीले देश एवं बागमती प्रदेशका समस्या समाधानका लागि अनुरोध पत्र बुझाएको हो । संसदीय दलका नेता...

३९ औं बीपी स्मृति दिवसमा बिचार गोष्ठी र बृक्षारोपणको आयोजना

26dfb27e22f615eaf8934bead-1626847800.jpg

६ साउन, हेटौंडा । नेपाली कांग्रेसका संस्थाक नेता एबम पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर बीपी विचार समाज मकवानपुरले बुधबार विचार गोष्ठी एवं बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।  बीपी बाटिका हेटौंडा ११ सरस्वतिमा भएको बृक्षारोपण एवम् विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका...

स्वास्थ्य मापदण्ड पालना गरेर इद मनाउन प्रधानमन्त्रीको आग्रह

Deuba1-1582722455-1626829450.jpg

६ साउन, हेटौंडा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अजहाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण...

विपी कोइरालाको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

bipi-koirala-1626827956.jpg

६ साउन, हेटौंडा । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज उनको ३९ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विपीको स्मृतिमा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको...

डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकार ढल्छ: बानियाँ

Indra-Baniya-1554646003-1626796777.jpg

५ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मूख्यमन्त्री ड‍ोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकार ढल्ने चेतावनी दिएका छन् । प्राइम टेलिभिजनको 'जनता जान्न चाहन्छन्' कार्यक्रममा बोल्दै उनले बागमती प्रदेश सरकार पूर्ण रूपमा असफल भएको भन्दै ढल्ने चेतावनी दिएका हुन् । 'हामी डोरमणि पौडेल...

प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

deuwa(1)-1626781799.jpg

५ साउन,हेटौंडा। प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन्। पछिल्लो राजनैतिक घटना क्रम र  मन्त्रिमण्डलमा विस्तारको बिषयमा देउवा र प्रचण्ड बिच दुई पक्ष छलफल भइरहेको खुमालटार श्रोतले बताएको छ।आजै बिहान प्रचण्डले बालुवाटार पुगेर देउवासँग भेट गरेका थिए।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार