Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

Screenshot_20210718-21223-1626625923.jpg

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।  आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ। मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका...

ओलि पक्षीय सांसदले पनि दिए प्रधानमन्त्री देउवालाई मत

FB_IMG_1626624078460-1626625205.jpg

३ साउन, हेटौंडा । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । उनीहरु विश्वासको...

जसपाको विवादबारेको सुनुवाई हेर्दाहेर्दैमाः आयोग

Nirbachan-aayog-159428931-1626613020.jpg

३ साउन, हेटौंडा । जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादबारे इजलासको सुनुवाई हेर्दाहेर्दैमा सकिएको छ । आईतवार बिहान ११ बजेदेखि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलियाको नेतृत्वमा शुरु भएको इजलास सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने सहमतिमा सकिएको हो ।  जवाफ प्रश्तुत गर्ने क्रममा बेन्चबाट अवरोध भएको र सक्कली...

माधव पक्षले पनि देउवालाई विश्वासको मत दिने

deuba-madhav-nepal-1626612311.jpg

३ साउन, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) को माधव नेपाल पक्षले पनि विश्वासको मत दिने भएको छ । जनता समाजवादीको महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै कतिपयले नेपाल पक्षले पार्टी विभाजन रोक्न संसदमा अनुपस्थित हुने वा विपक्षमा मत दिने आँकलन गरेका थिए । तर, नेपाल पक्षका सांसद मेटमणि चौधरीले...

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

lK2Axz9Tg8zraBZkrxnX-1626610882.jpg

३ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी...

राष्ट्रिय सभाको नवौं अधिवेशन सुरु

rastriya-sabha-ganesh-pra-1626608920.jpg

३ साउन, हेटौंडा । संघीय संसद अन्र्तगतको राष्ट्रिय सभाको नवौं अधिवेशन आईतबारबाट सुरु भएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै संघीय संसद अन्तरगतको राष्ट्रिय सभाको अधिवेशन पनि सुरु भएको हो ।  बैठकको शुभारम्भ गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानका...

एमाले सांसद भीम रावलद्वारा पदबाट राजीनामा

IMG_20210718_164318-1626606106.jpg

३ साउन, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु हुनुअघि राजीनामा दिएको बताएका छन् । आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष...

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

IMG_20210718_163215-1626605506.jpg

३ साउन, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले...

अस्पतालको बेडबाट झलनाथको अपिल,देउवालाई विश्वासको मत दिनुहोस

Screenshot_20210718-14363-1626598332.jpg

३ साउन,हेटौंडा। पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । छातीमा समस्या भएर केही हप्तादेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो मत पनि देउवालाई नै रहेकोले देउवाको पक्षमा  हुने स्पष्ट पारेका हुन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार