Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मुख्यमन्त्री पौडेलले भने:' प्रदेश सरकारको कामले गतिलिन कार्यालय व्यवस्थित हुनुपर्छ'

20210721171024_IMG_1373-1626871941.JPG

६ साउन,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डौरमणी पौडेलले प्रदेश सरकारलाई काम गर्न र गरेको कामले गतिलिन सरकार र सरकार मताहतका कार्यालय व्यवस्थित हुनुपर्ने कुरामा जोड दिएका छन।  

बुधाबार अपरान्ह हेटौंडा-११सिमलटारमा बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित भवन उदघाटन कार्यालयमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गरेको काम र कामले गति लिन कार्यालय भवन व्यवस्थित हुनुपर्ने कुरा बताएका हुन।  

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हाल प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा कार्यालयले संघिय सरकारको भवनबाट सेवा दिइरहेको अब छिट्टै प्रदेश सरकारको लगानीमा भवन बन्न सुरु गरिसकेकोले आफ्नै भवनबाट सेवा दिन कुरा पष्टयाएका छन।उनले निर्माण व्यवसायीलाई सम्झौता भएअनुसार समयमानै काम नसक्दा सरकारले गति लिन नसकेको बताए। 

"सरकारको कामले गति लिन नसकेको उदाहरण हेर्न टाढा जानै पर्दैन,हेटौंडा-९ र हेटौंडा१३ जोड्ने कुख्रेनी खोलामा ८ बर्ष अघीबाट निर्माण सुरु भएको पुल अहिले सम्म निर्माण सम्पन्न नहुने निर्माण व्यवसायीको लापरबाहीको परकाष्टा हो अब भन्नुुस के सरकारले काम नगरेको हो त?- मुख्यमन्त्री पौडेलले भने।

उनले सबै क्षेत्र,वर्गको सहयोग भयो भने तिनै तहको सरकारको कामले गति लिने कुरामा प्रष्ट पारेका छन।पौडेलले आज उदघाटन गरिएको यातायात पूर्वाधार निर्देशनालयको भवन प्रदेश सरकारको लगानीमा निर्माण भएको सरकारको पहिलो आफ्नै भवन समेत भएको बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार