Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

मुख्यमन्त्री पौडेलले भने:' प्रदेश सरकारको कामले गतिलिन कार्यालय व्यवस्थित हुनुपर्छ'

20210721171024_IMG_1373-1626871941.JPG

६ साउन,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डौरमणी पौडेलले प्रदेश सरकारलाई काम गर्न र गरेको कामले गतिलिन सरकार र सरकार मताहतका कार्यालय व्यवस्थित हुनुपर्ने कुरामा जोड दिएका छन।  

बुधाबार अपरान्ह हेटौंडा-११सिमलटारमा बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित भवन उदघाटन कार्यालयमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गरेको काम र कामले गति लिन कार्यालय भवन व्यवस्थित हुनुपर्ने कुरा बताएका हुन।  

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हाल प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा कार्यालयले संघिय सरकारको भवनबाट सेवा दिइरहेको अब छिट्टै प्रदेश सरकारको लगानीमा भवन बन्न सुरु गरिसकेकोले आफ्नै भवनबाट सेवा दिन कुरा पष्टयाएका छन।उनले निर्माण व्यवसायीलाई सम्झौता भएअनुसार समयमानै काम नसक्दा सरकारले गति लिन नसकेको बताए। 

"सरकारको कामले गति लिन नसकेको उदाहरण हेर्न टाढा जानै पर्दैन,हेटौंडा-९ र हेटौंडा१३ जोड्ने कुख्रेनी खोलामा ८ बर्ष अघीबाट निर्माण सुरु भएको पुल अहिले सम्म निर्माण सम्पन्न नहुने निर्माण व्यवसायीको लापरबाहीको परकाष्टा हो अब भन्नुुस के सरकारले काम नगरेको हो त?- मुख्यमन्त्री पौडेलले भने।

उनले सबै क्षेत्र,वर्गको सहयोग भयो भने तिनै तहको सरकारको कामले गति लिने कुरामा प्रष्ट पारेका छन।पौडेलले आज उदघाटन गरिएको यातायात पूर्वाधार निर्देशनालयको भवन प्रदेश सरकारको लगानीमा निर्माण भएको सरकारको पहिलो आफ्नै भवन समेत भएको बताए।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif