३० असार, हेटौंडा । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा निवासमा आयोजित समारोहमा नेपाली कांग्रेसका सभापति देउवा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री देउवासँगै चार मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । देउवाले...
२९ असार, काठमाडौं । नियुक्तिको व्यहोरा सच्चिएपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ ग्रहण गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार नियुक्तिको भाषा सच्चिएपछि शपथ ग्रहण गरिएको हो । यसअघि सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिएको उल्लेख गरिएपछि विवाद बढेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग...
२९ असार, हेटौंडा । संविधानको धारा नै उल्लेख नगरी नियुक्त गरिएका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने अडान लिएका छन् । राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ गतेको परमादेशअनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको भन्ने उल्लेख छ । जसमा...
२९ असार, काठमाडौं । नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो । नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्...
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले लोकतन्त्रलाई गलत दिशातिर धकेलेको बताएका छन्। मंगलबारको बिदाइ सम्बोधनका क्रममा उनले फैसलाको भाषाले लोकन्त्रलाई अवमूल्यन गरेको बताए । उनले चुनाव र जनताबाट निर्वाचित प्रतिनिधिबाट शासन व्यवस्था चल्नुपर्नेमा अदालतको आदेशबाट सरकार बन्ने बनाउने कुराले...
२९ असार, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त प्रधानमन्त्री...
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । सर्वोच्च अदालतको फैसलापछि अपरान्ह ५ बजे शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिन लागेकाले ओलीले विदाई सम्बोधन गर्न लागेको बुझिएको छ । एमाले अध्यक्ष समेत...
२९ असार, काठमाडौ । नेकपा माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिइएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको हो । बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने...
२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । शेरबहादुर देउवा नेतृत्वमा गठन हुन लागेको सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याउन बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलबाट मन्त्रीको नाम टुंगो लगाउने भएको छ । देउवाले...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...












-nepal-1795226549.jpg)









_edit_12985189-1794274603.jpg)



