Email :- prastakhabar@gmail.com

राजनीति

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

20210210_062838-1626392817.jpg

१ साउन,सुर्खेत ।  शुक्रबार अर्थात आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’ को अवसरमा आज प्रदेशभर बिदा दिने दिएको हो।  प्रदेश सरकारको २०७८ वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले साउन एक गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय,शैक्षिक संस्था, बैंक तथा वित्तिय...

जीपी फाउण्डेसन मकवानपुरद्वारा स्वास्थ्य सामाग्री सहयोग

Screenshot_20210715-19583-1626358571.jpg

३१ असार, हेटौंडा । गिरिजाप्रसाद कोइराला (जीपी) फाउन्डेसन मकवानपुरले हेटौंडाको विभिन्न वडाका स्वास्थ्य चौकीलाई वितरण गर्दै आएको स्वास्थ्य सामाग्री वितरण कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा फाउन्डेसनले बिहिबार हेटौंडा-१४ मा रहेको स्वास्थ्य चाैकिलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउन्डेसन मकवानपुरका संयाेजक नारायण प्रसाद...

एमाले नेपाल समूहको अखिल फोर्स गठनको घोषणा

thumb-1626349328.jpg

३१ असार, हेटौंडा । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।  बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स...

दुवै सदनको अधिवेश बोलाउन मन्त्रीपरिषदको सिफारिस

d-1626348496.jpg

३१ असार, हेटौंडा । सरकारले साउन ३ गते आईतबार अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।  विहिबार बसेको मन्त्रीपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका...

भोली शुक्रबार एमाले संसदीय दलको बैठक बस्ने

6051e07492e79_samsidaya_d-1626340529.jpg

३१ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बैठक भोली शुक्रबार बस्ने बताईएको छ ।  बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । भोली शुक्रबारका लागी...

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

Screenshot_20210715-12524-1626332749.jpg

३१ साउन, काठमाडौं ।  नवनियुक्त प्रधामन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।  बिहीबार दुईबीच करिब आधा घण्टा भेटवार्ता भएको हो । बधाई दिन सबैभन्दा पहिले बधाई दिन बेरीले भेटेका छन् । उनीहरूको भेटलाई एमसीसीसंग पनि जोडेर हेरिएको छ ।...

एमाले नेता माधव नेपाल र विप्लव बीच भेटवार्ता

biplawa-madhav-nepal-1626325384.jpg

३१ असार, हेटौंडा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच आज विहान भेटवार्ता भएको छ । महासचिव विप्लव नेकपाका अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको...

आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै

Deuba-Cabinet-29-Asar-207-1626324450.jpg

३१ असार, हेटौंडा  । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । बैठकले केही महत्वपूर्ण...

अख्तियारको डिएसपी भन्दै धम्क्याएको आरोपमा एक पक्राउ

Arrested4-1626323050.jpg

३१ असार, काठमाडौं । आफूलाई अख्तियारको डिएसपी भएको भन्दै कर्मचारीलाई धम्क्याउने एकजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्ट रहेका छन् ।  एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार