३१ असार, हेटौंडा । गिरिजाप्रसाद कोइराला (जीपी) फाउन्डेसन मकवानपुरले हेटौंडाको विभिन्न वडाका स्वास्थ्य चौकीलाई वितरण गर्दै आएको स्वास्थ्य सामाग्री वितरण कार्यलाई निरन्तरता दिएको छ ।
यसै क्रममा फाउन्डेसनले बिहिबार हेटौंडा-१४ मा रहेको स्वास्थ्य चाैकिलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउन्डेसन मकवानपुरका संयाेजक नारायण प्रसाद लम्सालले बिहिबार स्वास्थ्य चौकी इन्चार्ज कृष्ण यादवलाई मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रि सहयोग गरेका छन् ।
जीपी फाउण्डेसन हेटौंडा-१४ का संयोजक मनोज थिङको सभाध्यक्षतामा सम्पन्न स्वास्थ्य सामाग्रि वितरण कार्यक्रममा जीपी फाउण्डेसन मकवानपुर सदस्य गोविन्द सुवेदी, हेटौंडा-१४ का वडासदस्य चन्द्र बहादुर स्याङ्तान, समाजसेवी रमेश ध्वज कार्की, तारा कार्की गिता अर्याल लगायतको उपस्थित रहेको थियो ।
फाउन्डेसनले यस अघि बकैयाका केही वडा र हेटौंडा-१६, १७ र १८ नम्बर वडामा स्वास्थ्य सामाग्रि वितरण गरेको थियो । बोधिसत्व विहारबाट कांग्रेस नेतृ रीता खनालको पहलमा प्राप्त भएको स्वास्थ्य सामग्री सबै स्थानिय तहमा रहेको स्वास्थ्य चाैकिलाई वितरण गर्ने फाउन्डेसन मकवानपुर संयोजक लम्सालले बताए ।
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...















_edit_12985189-1794274603.jpg)


