Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी चल्ने, यस्तो छ निर्णय

CDO-Office-Makwanpur-1625-1625747854.jpg

२४ असार, हेटौंडा । मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सार्वजनिक सवारी संचालनको निर्णय गरेको हो । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिबारको सिफारिसमा सवारी संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ...

पानीमा डुबेर बागमतीका एकजनाको मृत्यु

Jameko-Paani-1625744934.jpg

२४ असार, हेटौंडा । ग्राभेल झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एकजनाको विहिबार मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका–३ मा घर भइ लालबन्दी नगरपालिका वडा–१३ मा बस्दै आएका ५० वर्षीय बिर बहादुर वाईवा रहेका छन् । लालबन्दी नगरपालिका–१५ मा रहेको चौरमा ग्राबेल निकालेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको...

चितवनमा निषेधाज्ञा असार ३१ सम्म थपियो

Chitwan-1625724422.jpg

२४ असार, चितवन । चितवनमा असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । बिहिबार रातिसम्मका लागि तोकिएको निषेधाज्ञा असार ३१ गतेसम्म थपिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । होटल तथा लज...

चक्कु प्रहार गरी स्याङबोको हत्या

Chhuraa-1625716679.jpg

२४ असार, सर्लाही । सर्लाहीको ईश्वरपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ ।  हत्या हुनेमा ईश्वरपुर नगरपालिका ४ सागरनाथका ३५ वर्षीय कृष्ण बहादुर स्याङ्बो रहेका छन् । उनको बुधबार चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । हत्या आरोपमा स्थानीय ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई प्रहरीले पक्राउ...

एमाले कार्यदलको बैठक आज पनि बस्दै

UML-1625715260.jpg

२४ असार, काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक विहिबार पनि बस्दै छ । कार्यदलको बैठक विहीबार साढे ११ बजे अर्थमन्त्रालयमा बस्ने भएको हो ।  बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको छलफलका विषयलाई सहमतितर्फ अघि बढाउने कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । यसअघि पटक पटक कार्यदलको बैठक...

भेरोसेल खोप ल्याउन नेपाली जहाज बिहिबार साँझ चीन जाने

Nepal-Airlines-1625714604.jpg

२४ असार, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका नेपाली जहाज बिहिबार साँझ चीन जाने भएको छ । नेपाल वायुसेवा निगमको ३ वटा उडानबाट चीनियाँ खोप नेपाल ल्याईने भएको हो ।  विहिबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए...

बागमती प्रदेशसभा बैठक असार २६ गते बस्दै

Screenshot_20210707-20133-1625667964.jpg

२३ असार, हेटौंडा । बागमती प्रदेशसभा बैठक असार २६ गते बस्ने भएको छ । बिपक्षी दलको निरन्तर अवरोधका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित बैठक  असार २६ गते बस्ने भएको हो ।  प्रदेशसभाका सचिव कृष्णहरी खड्काद्वारा जारी सूचनामा असार २६ गते शनिबार दिनको ३ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख छ । बैठक संचालन भए विनियोजन विधेयक माथि छलफल प्रारम्भ...

निगमलाई नीजिकरण गर्ने निर्णय तत्काल फिर्ता गर्न कर्मचारीहरको माग

adfadf-1625662002.jpg

२३ असार, हेटौंडा । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।  बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको हो ।  यस्तै ट्रेड युनियनले नेपाल...

माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता

Election-Commission-1625657064.jpg

२३ असार, हेटौंडा । नेकपा(माओवादी केन्द्र) दल दर्ता खारेजीको माग गर्दै एमालेमा आवद्ध भएका पूर्व माओवादीका नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले माओवादी केन्द्रको महाधिवेशन २०६९ सालपछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् । सर्वोच्च अदालतले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार