Email :- prastakhabar@gmail.com

राजनीति

तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

E5h3zIGVkAAG_qN-1625490175.jpg

२१ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी लगानीमा निर्मित देशको सबैभन्दा ठूलो तामाकोशी जलविद्युत आयोजनाको भर्चुअल माध्यममार्फत उद्घाटन गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले तामाकोशी जलविद्युत आयोजनाको ६ वटा टरबाइनमध्ये एउटा टरबाइनको उद्घाटन गरेका हुन् ।  उनले विद्युत आयोजनाको उद्घाटन गर्दै तामाकोशीको...

एमाले कार्यदलको बैठक आजै बस्ने तयारी

UML-1625487074.jpg

२१ असार, काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल व्यूँतिने भएको छ । कार्यदलको बैठक सोमबारनै बस्ने तयारी भएको स्रोतले जानकारी दिएको हो । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् । यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम...

संसद विघटनसम्बन्धी रिटको बहस सकियो, असार २८ मा फैसला आउने

Supreme-Court111-1625486036.jpg

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनसम्बन्धी रिटको बहस किएको छ ।  सोमबार रिट दायर गर्ने पक्षको जवाफ र एमिकस क्युरीले धारणा दिने काम सकिएको हो । यसपछि अदालतले रिटको अर्को पेशी असार २८ गतेका लागि तोकको छ । अब रिटको फैसला असार २८ गते आउने भएको हो । संसद विघटन मुद्दामा...

राष्ट्रिय सभामा १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश

rastrapati-karyalaya-1608-1625485049.jpg

२१ असार, हेटौंडा । राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ ।  राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका  १६ वटा अध्यादेशहरु मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो । संसद सचिवालयले अध्यादेशमा अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहाने...

खिमलाल देवकोटा राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन समितिमा

KhimLal-1625481925.jpg

२१ असार, काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मनोनयन गरिएको छ । सोमबारटको बैठकमा उनलाई प्रत्यायोजित समितिमा मनोनयन गरिएको हो । स्वतन्त्र उम्मेदवार देवकोटाले राष्ट्रियसभा निर्वाचनमा एमालेका उम्मेदवार एवं तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई पराजित...

सर्वोच्चमा निवेदकहरुका तर्फबाट जवाफी बहस सकियो

Supreme-Court-1625479985.jpg

२१ असार, काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा निवेदकहरुका तर्फबाट सोमबार दिउँसो जवाफी बहस सकिएको छ । सोमबार वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, बद्रिबहादुर कार्की, शम्भू थापा र कृष्णप्रसाद भण्डारीले भाग लिएका थिए । उनीहरुले आइतबार इजलासमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् । निवेदकका तर्फबाट बहस सकिएपछि सोमबार नै एमिकस क्युरीको राय...

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

IMG_20210705_145315-1625476158.jpg

२१ असार, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उम्मेदवारी मनोनय दर्ता गर्ने, कार्तिक ५ गते उमेदवारको अन्तिम...

विपक्षीको अवरोधले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

Screenshot_20210705-13560-1625472894.jpg

२१ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ । विपक्षिहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो । बैठक सुचारू भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षि दल माओवादीका नेता शालिकराम जम्मकटेललाई बोल्न समय दिएका थिए । उनले मूख्यमन्त्रीसंग बजेटमा भएका...

मकवानपुरको ईन्द्रसरोबर तालमा नेपाली सेनाको तालिम (तस्बिरहरू)

Screenshot_20210705-13341-1625471858.jpg

२१ असार, हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर तालमा नेपाली सेनाको तालिम भएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालयले तालिम दिएको हो । ईन्द्रसरोबर तालमा स्कुबा डाइभिङ र अन्डर वाटर सर्च तथा रेस्क्यु सम्बन्धी व्यवहारिक अभ्याससहित तालिमको बाहिरी अभ्यास भएको सेनाले जनाएको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार