Email :- prastakhabar@gmail.com

राजनीति

केही स्थानमा भारी वर्षाको सम्भावना

mansun-1625370305.jpg

२० असार, काठमाडाैं । देशभर मनसुनी गतिविधिको प्रभाव केही कम भएको तर धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भने हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आइतबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको हो । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै...

सभामुखका वकिलको बहस सकेपछि निवेदकले जवाफ दिने

Supreme-Court-1625369491.jpg

२० असार, काठमाडौँ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट कानून व्यवसायीले बहस गर्ने भएका छन् ।  पाँचजना कानून व्यवसायीका लागि दुई घण्टाको समय छुट्याइएको छ । सभामुखका वकिलले बहस गरेपछि १४६ सांसदको तर्फबाट जवाफ दिइने छ । बाँकी रहेको जवाफी बहस सोमबार सकिएपछि सर्वोच्च बार र नेपाल बारका तर्फबाट...

ससर्त अनुदान र संचारगृह चलाउने विषयमा प्रतिपक्ष दलहरूबाट बागमती प्रदेशसभा अवरुद्ध

Screenshot_20210703-16550-1625310676.jpg

१९ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शनिबार अवरुद्ध भएको छ । विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ भए लगतै प्रतिपक्षी दलले संसद अवरूद्ध गरेका हुन् । सरकारले पक्षपाती ढंगले बजेट ल्याएको, बजेट पुस्तिकामा न्यायोचित वितरण नदेखिएको र प्रदेश सरकारले आफै संचारगृह चलाउने विषय फिर्ता लिनुपर्ने लगायका विषयलाई लिएर नेकपा माओवादी र  नेपाली...

प्रदेश सार्वजनिक सडकसम्बन्धी विधेयक संसदबाट पारित

Screenshot_20210703-14035-1625300435.jpg

१९ असार, हेटौंडा । प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा बनेको विधेयक पारित भएको छ । शनिबारको बैठकमा विधेयक सर्वसम्मत रूपले पारित भएको हो । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धि अर्थ तथा विकास समिति प्रतिवेदनसहितको विधेयक पारितका लागि...

प्रदेश सरकारले विश्व सम्पदाका लागि के गर्यो भन्दै सांसदको प्रश्न

Screenshot_20210703-12200-1625296460.jpg

१९ असार, हेटौंडा । प्रदेश सरकारले प्रदेशमा रहेका विश्व सम्पदा सूचिमा परेका पर्यटकीय क्षेत्रलाई के गरेको छ भन्दै प्रश्न गरेका छन् ।  पर्यटनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिंदै सांसद छिरिङदोर्जे लामाले गुठीलाई प्रदेशले हेर्न भनेर संविधानमै उल्लेख भएपनि यसलाई कार्यान्वयनमा जोड दिए । उपत्यकामा रहेका ७ वटा विश्व सम्पदा...

बागमती प्रदेश सभा बैठक (लाईभ)

IMG_20210703_120134-1625293080.jpg

१९ असार,हेटौँडा । बागमती प्रदेश सभाको शनिबार बोलाइएको बैठक  सुरु भएको छ । २ वटा विधेयक र विनियोजन विधेयकमाथिको छलफल भइरहेकोले प्रदेशसभा सदस्यले विधेयकमाथि धारण राखिरहेका छन । बैठकको लाइभ प्रष्ट खबरमा ...

एमोलेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 

E5IA20RVoAIkE62-162522711-1625289282.jpg

१९ असार, हेटौंडा । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । शुक्रबारबाट सुरु भएको बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन...

एमाले सांसदलाई नै मन परेन ओलीको बोली, दिईन् यस्तो सुझाव (भिडियो)

Mina-Gyawali-1625236194.jpg

१८ असार, हेटौंडा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको बोली एमालेकै एक सांसदले चित्त नबुझेको बताएकी छिन् । बागमती प्रदेशसभामा शुक्रबार बोल्दै प्रदेशसभा सदस्य मिना ज्ञवालीले यस्तो बताएकी हुन् । उनले प्रदेशसभामा बोल्दै प्रधानमन्त्री जस्तो गरिमामय पदबाट सम्बोधनमा भएका दुर्वाच्य शव्दहरुको प्रयोग र आफ्ना समकालिन...

बागमती प्रदेशको बजेट असन्तुलित भएको गुनासो, मन्त्रीले दिए जवाफ

Text-Over-Photo1625231074-1625231295.jpg

१८ असार, हेटौंडा । बागमती प्रदेशसभामा राजस्व र व्ययमाथिको शुक्रबारको छलफलमा सांसदहरूले बजेट असन्तुलित भएको गुनासो गरेका छन् । बैठकमा बोल्दै सांसद राजेन्द्रप्रसाद पाण्डेले आफुले संसदमा पटक-पटक बजेट असन्तुलित भएको बताउँदै आएपनि सरकारले वेवास्ता गरेको बताए । कतिपय सांसदहरूको योजना नपर्ने अवस्था रहेको बताउँदै सत्तापक्षकै सांसद उनले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार