३० जेठ, हेटौंडा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिएको समयभन्दा नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको शनिवार बसेको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । उक्त निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने...
२९ जेठ, पोखरा। नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएका छन्। पोखरेललाई गण्डकी प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा आजै नियुक्त गरेकी थिइन्। उनलाई शनिबार प्रदेश प्रमुख पौडेलले साँझ सपथ गराएकी हुन्। नवनियुक्त मुख्यमन्त्री पोखरेल एक महिना भित्र संसदबाट...
२९ जेठ, हेटौंडा। मकवानपुर गढी गाउँपालिकामा हुन नदी उत्खनन तोकिएको भन्दा बढी रहेको जनाइएको छ। शनिबार नेपाली कांग्रेस मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर-२ बासपानीमा आयोजित पत्रकार सम्मेलनमा मकवानपुरगढीमा नदी उत्खनन तोकिएको भन्दा बढी रहेको र गाउँपालिकाका कर्मचारी र निर्देशन अनि अनुगमन गर्ने जनप्रतिनिधिको मिलेमतोमा...
२९ जेठ, पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। पोखरेलले ३१ जना प्रदेश सदस्यको हस्ताक्षर सहित हिजो प्रदेश प्रमुख सिता कुमारी पौडेललाई सरकार प्रमुखको दाबी पेश गरेका थिए भने अन्तिम समयमा काम चलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले...
२९ जेठ, हेटौंडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। शनिबार सम्पन्न प्रदेश सभाको बैठकले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८ ।०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि शुक्रबारको बैठकमा छलफल गरीएको थियो ।प्रदेश सभाको बैठक...
२९ जेठ, हेटौंडा। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेशसभा बैठकमा आत्मालोचना गरेका छन् । शनिबारको प्रदेशसभा बैठकको सुरूमा बोल्दै सासंद बैद्यले शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको छलफल बैठकमा बोलेका कुराप्रति लिखित रुपमा आत्मालोचना गरेका छन्। उनले आफुले बोलेको कुराले सामाजिक सञ्जालमा...
२९, जेठ, हेटौंडा। बागमती प्रदेशको नीति तथा कार्यक्रम पास गर्न नेकपा ओली निकट सांसद र माधव नेपाल समुहका सांसद एक स्थानमा देखिएका छन्। शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदलाई निर्देशन दिएको...
२९ जेठ, हेटौंडा।नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले हिजो(शुक्रबार) प्रदेशसभाको बैठकमा प्रधानमन्त्रीले देश खाइसके त्यसैले देशमा कोही नाथुराम गोट्से जस्ता व्यक्ति आवश्यक परेको छ भन्दै दिएको विवादित अभिव्यक्ति प्रति माफी माग्ने बताएका छन्। आज बस्ने संसद बैठकमा माफी माग्ने बताएका हुन । बैद्यले देशको परिस्थीति र...
२९ जेठ, हेटौंडा । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा भएको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरुसँग संसद विघटन पछिको राजनीतिक...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...











-nepal-1795226549.jpg)









_edit_12985189-1794274603.jpg)



