२७ जेठ, हेटौंडा । नागरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ । प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउनुअघि सरकारले नागरिकता अध्यादेश...
२७ जेठ, हेटौंडा । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउन आदेश गरेको छ । संवैधानिक इजलासले एमिसक क्युरीका रूपमा नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बारबाट दुई ÷ दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,...
२७ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्त्री मुद्दामा बहसका लागी समय तोकेको छ । दायर रिटमा निवेदक पक्षका र विपक्षका तर्फबाट गरी बहसका लागी ३० घण्टा समय तोेकेको हो । इजलासमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लािग सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट बहस...
२७ जेठ, हेटौंडा । प्रदेश २ मा विस्तार गरिएको मन्त्रीपरिषदमा नेपाली कांग्रेस सभहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर बुधबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुधबार साँझ कांग्रेसका तीन सांसदलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । त्यसअघि उनले दलहरूबीच...
२६ जेठ, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धत रहेको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धत रहेको बताएका छन् । बुधवार विज्ञप्ति निकालेर सभापति देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन हुने र...
२६ जेठ, हेटौंडा। सर्वाेच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ ।बुधबार बसेको संवैधानिक इजलासले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको कारण सहित लिखित जवाफ माग गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा संवैधानिक इजलासमा सुनुवाई भइरहेको अवस्थामा सर्वोच्चले सरकारसँग प्रतिनिधिसभा विघटन...
२६ जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी परेपछि सोमबार र मंगलबार संवैधानिक इजलास बस्न सकेको थिएन । आज फेरि सुनुवाइ तोकिएको सर्वोच्च अदालतले जनाएको छ । यसअघि प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की,...
२५ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार गर्नुको कारण देखाउन आदेश गरेको छ। मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध परेका रिटको पहिलो सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । रिट निवेदकहरूले मन्त्रिपरिषद विस्तार बदर...
२५ जेठ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेश सभाको बैठक जेठ २७ गते बिहीबार दिनको ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको हो । आगामी आर्थिक बर्षको नीति तथा एवं बजेट समेत ल्याउने भएकाले आउँदो बैठकहरूलाई महत्त्वका साथ हेरिरहेको छ । सत्तापक्ष नीति तथा कार्यक्रमबारे रणनीति तयार गरिरहेको छ । प्रतिपक्षले नीति तथा...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...












-nepal-1795226549.jpg)









_edit_12985189-1794274603.jpg)



