Email :- prastakhabar@gmail.com

राजनीति

सांसद चौलागाईको निधनप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा दुःख व्यक्त

Screenshot_20210512-10183-1620793953.jpg

२९ बैशाख, हेटौंडा । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै चौलागाईको निधनप्रति दुःख व्यक्त गरेको छ । वक्तव्यमा चौलागाईको निधनले बागमती प्रदेशसभाले एक प्रखर, प्रभावशाली एवं गहन...

कोरोना संक्रमित एमाले नेता तथा बागमती प्रदेश सदस्य चौलागाईको निधन

FB_IMG_1620752595767-1620753009.jpg

२८ बैशाख,हेटौंडा । नेकपा एमालेका नेता तथा बागमती प्रदेश सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन।   कोरोना संक्रमित भई केही दिन देखी मनमोहन अस्पतालमा उपचार गराइरहेका चौलागाईको आज साँझ निधन भएको हो।चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा...

माधव कुमार नेपाल र भीम रावल देउवा निवासमा

Screenshot_20210511-21203-1620747403.jpg

२८ बैशाख,काठमाडौं। नेकपा एमाले नेता माधव कुमार नेपाल र भीम रावल यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन।नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठक सकाएर माधव कुमार नेपाल र भीम रावल देउवा निवास बुढानीलकण्ठ पुगेका हुन। राष्ट्रपति विद्या देवी भण्डारीले बहुमत प्राप्त दललाई सरकार गठनको आव्हानको समयसिमा...

नक्कली पत्रकारको निगरानी गर्दै मकवानपुर प्रहरी

IMG-f2be3558aca57be9f30cf-1620739448.jpg

२८ बैशाख, हेटौंडा । प्रेस ज्याकेट र कार्डको दुरुपयोग गरेर हिड्ने नक्कली पत्रकारको मकवानपुर प्रहरीले निगरानी थालेको छ । प्रेस ज्याकेट र कार्ड बोकेर आफुलाई पत्रकार भन्दै नक्कली पत्रकार हिडेको पाइएपछि प्रहरीले निगरानी थालेको हो । केही दिन अघि दुई जनालाई प्रहरीले जाँच गर्दा गैरपत्रकारले कार्ड र ज्याकेट दुरुपयोग पाएको थियो । दुई मध्ये एक...

बुढानीलकण्ठ पुगि देउवा भेटेर निस्किए प्रचण्ड

CollageMaker_20210511_131-1620718107.jpg

२८ बैशाख,हेटौंडा। माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निस्किएका छन। देउवा निवास बुढानीलकण्ठ पुगी देउवालाई भेटे गरेर प्रचण्ड निस्किएको बुढानीलकण्ठ श्रोतले बताएको छ।  राष्ट्रपतिद्वारा बहुमत प्राप्त दलहरू सरकार गठन गर्न बैशाख ३० गते ९ बजे सम्मको समयावधि दिएसँगै दलका...

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति गठन

japan-1620703844.jpg

२८ बैशाख, हेटौंडा । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले...

जसपा नयाँ सरकार गठनमा संलग्न नहुने घोषणा

a12097bcd227271109aee1808-1620701379.jpg

२८ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताएका छन् । अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै आफू अर्काे सरकारका पक्षमा नरहेको बताएका हुन् । उनले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका वार्ता सकारात्मक तथा कार्य–प्रगतिसमेत...

राष्ट्रपतिद्वारा प्रधानमन्त्री पदमा दाबी पेस गर्न आव्हान

20201215_175757-1620662211.jpg

२७ बैशाख,हेटौंडा। राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्री पदमा दावीका पेस गर्न दलहरूलाई आव्हान गरेकी छिन।  प्रधानमन्त्री कोपी शर्मा ओलीले सदनबाट  विश्वासको मत लिन असफल भएपछि कांग्रेस,माओवादी र जसपाका तिन नेताले संविधानको धारा ७६ को उपधारा(२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रकृया प्रारम्भ गर्न राष्ट्रपति...

धारा ७६(२) बमोजिम सरकार गठनका लागि राष्ट्रपति समक्ष आह्वान 

Shittal_Niwas-1620652049.jpg

२७ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रमुख तीन दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य निकालेका छन् ।  ओलीले विश्वासको मत गुमाएसँगै संविधानको धारा ७६(२) अनुसार गठबन्धनको सरकार निर्माणको आह्वानका राष्ट्रपतिलाई आग्रह गरिएको हो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार