Email :- prastakhabar@gmail.com

राजनीति

अध्यक्ष ओलीलाई नेता नेपालको चेतावनीयुक्त चिठ्ठी, के छ त चिठ्ठीमा ?

kp-oli-madhav-Nepal-1620609683.jpg

२७ बैशाख, हेटौंडा । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना मागहरु स्वीकार नगरे सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । नेता नेपालले पार्टी एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्तावसहित पत्र पठाउँदै आफुहरुको माग पुरा नभए जस्तोसुकै निर्णय गर्न बाध्य हुने चेतावनी दिएका हुन्...

कोरोना संक्रमितको उपचारमा समन्वयको लागि तरुण दलको सक्रियता

tarun-696x522-1620607170.jpg

२७ बैशाख, हेटौंडा । कोरोना महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा समन्वयको लागि नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले सक्रियता देखाएको छ ।  तरुण दल मकवानपुरको आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग गर्नको लागि विभिन्न चार वटा समिति गठन गरेको हो । रोज थापामगर, नितेश लामा र...

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठद्वारा राजिनामा

IMG-1e5944dc6f03083c92a83-1620574659.jpg

२६ बैशाख, हेटौंडा । हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठ निकट एक स्वास्थ्यकर्मीले उनले राजिनामा दिएको पुष्टि गरेका हुन् ।  राजिनामा भने स्वीकृत भईसकेको छैन । स्रोतका अनुसार श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसंगको मनमुटावका कारण राजिनामा दिएका...

मकवानपुरमा सर्वसाधरणको आवतजावत नियन्त्रण गर्नुपर्नेमा जोड

20210509154848_IMG_0454-1620566798.JPG

२६ बैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारबारे गरेका काम बारे हेटौंडाका पत्रकारहरुसंग छलफल गरेको छ ।  प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोरोना नियन्त्रणका लागी भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले मकवानपुरका ४ स्थानीय तहमा निषेधाज्ञा लगाईएको भएपनि यसको...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

prithivi-1620560100.jpg

२६ बैशाख, हेटौंडा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश प्रमुख पौडेलले गुरुङले दिएको राजीनामा स्विकृत गरेकी छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेको थियो ।  ...

विवेकशील साझाले गर्यो महाधिवेशन स्थगित

unnamed-(3)-1620556238.jpg

२६ बैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो महाधिवेशन स्थगित गरेको छ । जेठ अन्तिम साता गर्न लागिएको पार्टीको एकता महाधिवेशन कोरोना संक्रमणका कारण स्थगित गरेको हो । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । शनिबार बसेको पार्टीको...

लोकसेवा आयोग अध्यक्षमा रेग्मी सिफारिस

Screenshot_20210509-14355-1620550318.jpg

२६ बैशाख,हेटौंडा। लोकसेवा आयोग अध्यक्षमा माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदले बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।आयोग अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित गरिएकोमा रेग्मीलाई नियुक्त...

देउवा भेटेर बालुवाटार पुगे ठाकुर र महतो

Screenshot_20210509-11520-1620540507.jpg

२६ बैशाख,काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर जसपा नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न यति बेला प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन।  अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि  बालुवाटार पुगेको बुझिएको छ। ...

जसपा नेता ठाकुर र महतो देउवा निवासमा

Screenshot_20210509-10480-1620536736.jpg

२६ बैशाख,हेटौंडा। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। ठाकुर र महतो आइतबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेको   बुढानीलकण्ठ श्रोतले जनाएको छ।अहिले कांग्रेस सभापति देउवा जसपा नेताद्वय ठाकुर र महतो बिच छलफल भइरहेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार