Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा–७ मा रहेको संगालो टोल विकास संस्थाको अध्यक्षमा पुनःबेद प्रसाद भट्टराई

78034954_582807028954846_-1576326857.jpg

२८मंसिर, हेटौँडा । हेटौँडा–७, न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाको अध्यक्षमा पुनः  बेद प्रसाद भट्टराई चयन भएको छन । संस्थाको शनिबार भएको १५औँ वार्षिक साधारणसभाले भट्टराईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा रेखा मैनाली, कोषाध्यक्षमा सुजित पोखरेल, सचिवमा नन्दु...

मोबाइल एसोसिएसन मकवानपुरद्वारा मनकामना मन्दिरमा २२ थान डस्टबिन सहयोग

IMG_20191214_090201-1576295018.jpg

२८मंसिर, हेटौंडा। मकवानपुर गढी गाउँपालिका ४ स्थित मक्रान्चुलीमा रहेको धामिर्क तथा पर्यटकीय स्थल मनकामना मन्दिरमा २२ थान डस्टबिन हस्तान्तरण गरिएको छ। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले २२ थान डस्टबिन सहयोग गरेको हो। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले शनिबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर प्रसाद...

सिमभञ्ज्याङमा हिमपात भएको छैनःप्रहरी

IMG_20191213_215141-1576253428.jpg

२७मंसिर,हेटौँडा। शुक्रबार बिहानै देखि देशभर भईरहेको बर्षले चिसो बढाएको छ । बर्षसंगै चिसो बढेसगै हिमाली जिल्लाहरुमा भारी हिमपात भईरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको...

शिक्षक संघ मकवानपुरगढीको दोश्रो प्रतिनिधि सभा सम्पन्न

80081779_453485122213545_-1576251942.jpg

२७मंसिर,हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरगढीको दोश्रो प्रतिनिधि सभा एबम समिति पूर्णता कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल शिक्षक संघ ३ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यतामा र शिक्षक संघ मकवानपुरगढी अध्यक्ष यादवराज बरालको सभाध्यक्षतामा भएको कार्यक्रमले संघको रिक्त रहेको पदमा नयाँ पदाधिकारीहरु समेत चयन...

जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा ११का मोक्तान पक्राउ 

arrested-1576247699.jpg

२७मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले महिलालाई जबरजस्ती करणी गर्नै आरोपमा एकजानलाई पक्राउ गरेको छ। बहिबार राति हेटौँडा ११ निवासी ४८ बर्षीया एक महिलालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हेटौँडा ११ बस्ने ४५ बर्षीय जय बहादुर मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले बताएका छन...

मकवानपुर प्रहरीले पक्राउ गर्यो १० किलो चरेश सहित पटेल र मियालाई

IMG_20191213_084236-1576206054.jpg

२७मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार बिहान पत्रकार भेटघाटको आयोजना गर्दै १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको जनाएको हो।प्रहरी चौकी भैसेबाट प्रहरी नायव निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले भैसे भिमफेदी सडक...

ख्याल गर्नुस् यस्तो छ आजको मौसमको पूर्वानुमान

Weather-1576200949.jpg

२७ मंसिर, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको हो ।  पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण यस्तो असर देखिने जनाईएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा...

नेपाली सिमा अतिक्रमणको विरोधमा क्यानाडामा प्रर्दशन

Canada-1576200386.jpg

२७ मंसिर, हेटौँडा । नेपाली सिमा अतिक्रमणको विरोधमा क्यानाडामा गैरआवासीय नेपाली संघले प्रर्दशन गरेको छ । ग्रैरआवासीय नेपाली संघ क्यानाडाले ओटावामा रहेको भारतीय हाई कमिसन कार्यालय अगाडि प्रर्दशन गरेको हो । उनीहरुले सिमा अतिक्रमण बन्द गर, अतिक्रमित भुमि फिर्ता गर, असमान सन्धी खारेज गर लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए । भारतले...

चितवनमा बँदेलको आक्रमणमा परी ३घाइते

IMG_20191213_005923-1576178177.jpg

२७मंसिर,भरतपुर ‌।चितवनमा बँदेलको  आक्रमणमा तीन जना घाइते भएका छन् । बिहिबार  भरतपुर महानगरपालिका १३ गंगानगर स्थित आफ्नै बारीमा काम गरी रहेको समयमा बँदेलले आक्रमण गर्दा ३ जना घाइते भएका हुन। घाइते हुनेमा भरतपुर १३गंगानगर बस्ने  ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ बर्षीय र्मोते दर्जि रहेको जिल्ला प्रहरी कार्यालय...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार