२३जेठ,हेटौंडा । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको निसर्ग’ चक्रवातको प्रभावका कारण शुक्रबार बिहानैदेखि मकवानपुरको अधिकांस स्थानमा स्थानमा वर्षा भइरहेको छ। जल तथा मौरसम पूर्वानुमान महाशाखाले देशभर मौसममा बदलिसहित ३ दिन सम्म बर्षा हुने जनाएको थियो। अहिले पनि देशका विभिन्न भागमा बर्षा भईरहेको छ । शुक्रबार...
२२ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा विहिबार १९९ सवारी नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले १ सय ९९ सवारी नियन्त्रणमा लिएको हो । प्रहरीले १ सय ३५ मोटरसाइकल, ५९ अटो र ५ कार नियन्त्रणमा लिएको छ । उनीहरूलाई केही समय होल्ड गरेर छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
२२ जेठ, रुकुम पश्चिम । सोती घटनाका आरोपितलाई १० दिन म्याद थप भएको छ । यसअघिको म्याद थपिए पछि अनुसन्धानका लागि प्रहरीलाई हिरासतमा राख्न रुकुम (पश्चिम) जिल्ला अदालतले १० दिनको म्याद दिएको हो । चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई प्रहरीले ११ दिन म्याद मागेकोमा रुकुम अदालतले १० दिन हिरासतमा राखेर घटनाको...
२२ जेठ,हेटौँडा । कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवनपुरले झण्डै एक महिना देखि बन्द गराएको हेटौँडा–१० बसपार्क र ख्वपगल्लीमा रहेको तरकारी पसल खुल्ला हुने भएको छ । कमाण्ड पोष्टको आज बसेको बैठकले संघीय सरकारकोले कृषिजन्य सामग्री ढुवानी नरोक्न परिपत्र गरेपछि प्रशासनले बन्द गरिएको हेटौँडा १० र ४को तरकारी...
२२ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-७ न्युरेनीमा भएको दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-४ का जीतबहादुर थापा रहेका छन् । हेटौंडा-६ चौघडाबाट बजारतर्फ आउदै गरेेको ना १२ प ५७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते भएका चालक थापाको हेटौंडा अस्पतालमा...
२२ जेठ,हेटौडा।बिहिबार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। पाल्पाका ४१ बर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन्। बुधबारको नियमित पत्रकार सम्मेलनमा डाक्टर देवकोटाले ५ दिन अघि भारतबाट आएका उनको स्वाब टेष्टको नतिजा पोजेटिभ आएको र उनको कोरोनाबाट मृत्यु भएको...
२२ जेठ, बैतडी । बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले जानकारी दिएका हुन् । मृतक महिलाका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि रिर्पोट नेगेटिभ आएको भट्टले जानकारी दिए । पुर्चौडी नगरपालिका–४ मा रहेको मालिका मावि...
२२ जेठ, रौतहट । रौतहटको गरुडामा गुडिरहेको मोटरसाईकलबाट लडेर विहिबार एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ की ६० वर्षीया रमसखिया देवी रहेकी छिन् । चपुर गौर सडक खण्डको गरुडा महम्मदपुर नजिकै प्रदेश २ ३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट लडेर टाउकोमा चोट लागेकी उनलाई गरुडामा प्राथमिक...
२२ जेठ, हेटौडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी निरीक्षक (इन्सपेक्टर) ललन प्रसाद कुर्मीको विदाई गरेको छ । सेवानिबृत्त भएका कुर्मीलाई विहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक कार्यक्रमकाे आयाेजना गरी विदाई गरिएको हो । कुर्मी ३० बर्षे प्रावधान वमाेजिम प्रहरी सेवाबाट सेवानिवृत्त भएका हुन |विदाई कार्यक्रममा प्रहरी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
