Email :- prastakhabar@gmail.com

समाज

भिमफेदी–६ मा फेरी पहिरो, २ ठाँउमा बाटो अवरुद्ध

102418841_894016757763633-1591427942.jpg

२४जेठ, हेटौंडा । शनिबार बिहान भिमफेदी–६ जुरीखेतमा गएको पहिरोका कारण अवरुद्ध रहेको काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी–कुलेखानी सडक खण्डमा फेरी पहिरो गएको छ ।  सडक खण्ड अन्तर्गत बिहान पहिरो गएको स्थान भिमफेदी गाउँपालिका ६ जुरिखेत भन्दा २०० मिटर तल लेदो माटो सहितको पहिरो गएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको...

१५ लाख रुपैयाँसहित अवैध कपडा बरामद

kapada-baramad-1591424825.jpg

२४ जेठ, बारा । बारामा सशस्त्र प्रहरीले भारतबाट १५ लाख रुपैंयासहित भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । व्यापारी भने प्रहरी देखेपछि भागेको प्रहरीले जनाएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अमरपुरमा सशस्त्र प्रहरी टोलीले १५ लाख नेपाली रुपैयाँ र पोकोमा रहेको कपडा बरामद गरेको सशस्त्र प्रहरीका एसपी दिग्विजय सुवेदीले जानकारी दिए ।...

बाजुरामा पनि क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु

69001803-1591424490.jpg

२४ जेठ, बाजुरा । बाजुरामा पनि क्वारेन्टाइनमा बसेका एकजना बृद्धको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा एक जना पुरुषको मृत्यु भएको हो । उनको शनिबार बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । भारतबाट आएका ६५ वर्षीय पुरुष दमका रोगी रहेको जनाईएको छ । उनी जेठ १६...

झापामा करोन्ट लागेर एकको मृत्यु      

images-(2)-1591418885.jpg

२४ जेठ,दमक । झापामा करोन्ट लागेर एकजनाको मृत्यु भएको छ ।जिल्लाको दमक नगरपालिका–२ हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा करोन्ट एकजनाको मृत्यु भएको छ ।  शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्न प्रयोग भएको बा १ क ८०९६ नम्बरको जेसिबीले बिजुलीको तार छोएर करेन्ट लाग्दा कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय...

भिमफेदी-६ जुरिखेतमा पहिरो,बाटो अवरुद्ध

20200606_072233-1591407554.jpg

२४जेठ, हेटौंडा।काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड पहिरोका कारण  अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत  भिमफेदी गाउँपालिका ६ जुरिखेत नजिक लेदो माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ। हिजो देखिको बर्षाका कारण शनिबार  बिहान  बाटोको  माथिबाट अचानक लेदोमाटो पहिरो...

७३ प्रहरी नायव निरीक्षक,निरीक्षक पदमा बढुवा सिफारिस (सुचि)

20200606_064924-1591405514.jpg

२४ जेठ,हेटौँडा ।  प्रहरी प्रधान कार्यालयले  ७३ जना प्रहरी नायव निरीक्षकलाई  प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ। कार्यालय बढुवा समितिको  सचिवालयले बढुवाकालागी  सिफारिस गरेको हो।   ...

ह्याम्स अस्पतालमा उपचाररत २ बिरामीमा कोरोना

Hames-1591364253.png

२३ जेठ, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराईरहेका दुईजनामा कोरोना संक्रमण भएको छ ।  काठमाडौंको अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका उनीहरु ह्याम्स अस्पतालका विरामी रहेका छन् । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

Death-Assam-1591356982.jpg

२३ जेठ, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।  सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय...

कति पुग्यो कोरोना निको हुनेको संख्या ?( सुचि सहित) 

coronaa-1591356676.jpg

२३ जेठ, हेटौंडा । नेपालमा अहिले सम्म कोरोना जितेर ३ सय ३३ जना कोरोना जितेर घर फर्किएका छन्।सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा  आज थप ४३ जना  कोरोना निको भएर डिस्चार्ज भएको बताएका छन्। ४३ जनमा कोरोना निको भएसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ३ सय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार