२५ जेठ, सिरहा । शिकार खेल्न बन्दु बोकेर हिडेका दुईजना सिरहामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका– ३ तेतरियाका ६९ वर्षीय कुलबहादुर पूर्वाछाने र ६२ बर्षीय तिलकबहादुर थापा रहेका छन् । उनीहरुलाई जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकबाट एक एक थान बन्दुकसहित पक्राउ परेका सिरहा जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोद...
२५ जेठ, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० मा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक ण्बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव विष्ट रहेका छन् । कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...
२५ जेठ, रौतहट । रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनामा अफताब आलमका सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय मुक्ति साह रहेका छन् । उनलाई शनिबार राति भारतबाट पक्राउ गरी नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनलाई प्रदेश प्रहरीले आइतबार जिल्ला अदालत गौरमा पेश...
२५ जेठ, हेटौंडा । हेटौंडामा २ जिल्लाका स्वास्थ्यकर्मीहरुलाई विशेष तालिम हेटौंडामा प्रदान गरिएको छ । मकवानपुर र चितवनका स्वास्थ्यकर्मीहरुलाई तालिममा स्याम्पल कलेक्सन, स्याम्पल टेष्ट, स्क्रिनिङ, पिपिईको प्रयोग लगायतका विषयमा प्रशिक्षण दिईएको हो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा मेलान केन्द्रीय कार्यालय, राष्ट्रिय...
२५ जेठ, हेटौंडा । नेपालमा अहिले सम्म ४ सय ६७ जना कोरोना जितेर घर फर्किएका छन्।सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमित भएका मध्य आज थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएको बताएका छन्।देशको विभिन्न स्थानको क्वारेन्टाइनमा रहेका १०२ जनामा कोरोना...
२५ जेठ,नयाँरोड । बिरामी बोक्ने एम्बुलेन्समा चरेस सहित सिमावर्ती भारत तर्फ जादै गरेको अवस्थामा २ जना पक्राउ परेका छन । आइतबार बिहान प्रहरीले सर्लाही मलंगवा नगरपालिका–८ मा ज १ च १४०७ नम्बरको एम्बुलेन्स जाँच गर्दा ८ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको हो। चरेस सहित पक्राउ पर्नेमा मलंगवाका एम्बुलेन्स चालक मोहन राय यादव र नथुनी...
२५ जेठ,कञ्चनपुर ।कञ्चनपुरको भीमदत्त नगरपालिकामा नाला तर्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा नम्बर ५भकुण्डाका अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरी रहेका छन्।युरिया मल लिएर आउँदै गरेका चौधरीको नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...
२५ जेठ, डोटी । डोटीमा क्वारेन्टाईनमा रहेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा केआइसिंह गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । उनमा विगतदेखि नै बेलाबेला मुखबाट रगत आउने र काम्ने रोग रहेको थियो । भारतका विभिन्न स्वास्थ्य संस्थामा उपचार समेत गराएको जनाईएको छ । भारतको...
२५ जेठ,हेटौँडा । कोरोना भाइरसको संक्रमणका कारण देश अहिलेपनि लकडाउनमै रहेको छ । देशको मुख्य शहर यतिबेला बन्दाबन्दीमै रहेका छन । यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौँडापनि लकडाउनमै रहेको छ ।स्थानिय प्रशासनले बिहान ६ बजेदेखि ९ बजे सम्मबजार खोल्न अनुमती दिएकोले ,हेटौँडा बजारका सबै खाले पसलहरु बिहान ९ बजेसम्म मात्र खुल्ने गरेका छन...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
