Email :- prastakhabar@gmail.com

समाज

कारको ठक्करबाट आमाछोरीको मृत्यु

death-youth-beltola-1591750710.jpg

२८ जेठ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोडाघाडी नगरपालिका वडा नम्बर १ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा ५ वर्षीया कृष्टन चौधरी रहेका छन् । बा ८ च २१०० नम्बरको कारको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी...

भारतबाट आएका बृद्धको अस्पतालमा मृत्यु

1586671893seti_aspatal-1591748777.jpg

२८ जेठ, कैलाली । भारतबाट कैलालीको त्रिनगर नाकाबाट नेपाल आएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका-७ का ७५ वर्षीय गर्भे विक रहेका छन् । त्रिनगर नाकाबाट आइरहेका उनी सिमा क्षेत्रमा बेहोस भएको र उपचारको क्रममा मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए...

नेपालमा कोरोनाबाट मृत्यु हुने १५ पुगे

coronavirus-agencies-1591718380.jpg

२७ जेठ, काठमाडौं । नेपालमा कोरोनाबाट मंगलबार कोरोनाबाट मृत्यु हुने १५ पुगेको छ । चितवनको भरतपुर नगरपालिका-११ का ६८ पुरुषको मृत्यु भएसंगै नेपालमा मृत्यु हुनको संख्या १५ पुगेको हो । यसअघि कोरोनाकै कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यस्तै, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७०...

भोरको नेतृत्वमा बागमती प्रदेशका ६ सय चेपाङलाई पोषण प्याकेज

FB_IMG_1591703141381-1591703305.jpg

२७ जेठ, हेटौंडा । बागमती प्रदेशका ६ सय चेपाङलाई विभिन्न सामाजिक संस्थाले पोषण प्याकेज उपलब्ध गराउने भएका छन् । पोषण सामाग्री पाउनबाट वञ्चित चेपाङ समुदाय लकडाउनमा कष्टकर जीवनयापन गर्दै आएकाले उनीहरूले पोषण प्याकेज उपलब्ध गराउन लागेका हुन् । भोर र मिथिला वाइल्डलाइफ ट्रस्टको सहकार्य तथा छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ...

बैतडीको क्वारेन्टाईनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

Corona-1591691076.jpg

२७ जेठ, बैतडी । बैतडीको पाटनमा नगरपालिका–६ भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा मृत्यु भएका ३० वर्षीय युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाईनमा रहेका पाटन–६ सन्तोलीका ३० वर्षीय हरिश लुहारको शनिबार मृत्यु भएको थियो । कोरोनाको आशंकामा स्वाब संकलन गरेर धनगढी पीसीआर परीक्षणका लागि पठाइएकोमा पाटन नगरपालिकाका...

चितवनमा कोरोनाबाट एक जनाको मृत्यु

Chitwan-1591686505.jpg

२७ जेठ, हेटौंडा । चितवनमा कोरोना संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ ।  भरतपुर अस्पतालको आईसीयुमा उपचारत कोरोना संक्रमित ६८ वर्षीय व्यक्तिको मृत्यु मृत्यु भएको भरतपुर अस्पतलले जनाएको हो । सोमबार मात्रै कोरोना पुष्टी भएका भरतपुर महानगरपालिका वडा नम्बर ११ रहेको र उनको एक नीजि अस्पतालमा उपचार भईरहेकोमा कोरोना संक्रमण पुष्टी भएपछि...

मकवानपुरका १६३ पत्रकारको कोरोना र दुर्घटना विमा

Photo-1591684222.jpg

२७ जेठ, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले १ सय ६३ जना पत्रकारको कोरोना र दुर्घटना बिमा गरिदिएको छ ।  हेटौंडा उपमहानगरपालिकाको सहयोगमा विमा गरिएको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई बिमा पोलेसीको पत्र हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार...

झापाका २८ जना संक्रमित निको भएर घर फर्किए

Bp-1591681974.jpg

२७ जेठ, सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उनीहरुको दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाउनका लागि डिस्चार्ज दिइएको हो । डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश...

मंगलबारपनि बुद्धचोकमा धर्ना र हस्ताक्षर

102887816_296618034709328-1591673063.jpg

२७ जेठ,हेटौँडा । पश्चिम रुकुम चौरजहारीमा भएको सामुहिक हत्याकाण्डको बिरोधमा स्वतन्त्र नागरिकहरुको  जनदबाब अभियानले हेटौँडामा सुरु गरेको ५ दिने धर्ना तथा हस्ताक्षर अभियान मंगबारपनि जारी रहेको छ ।  हेटौँडाको मुख्य चोक बुद्धचोकमा भेला भएका पेशागत अधिकारकर्मीले आजपनि  धर्ना तथा हस्ताक्षर अभियान जारी राखेका छन । दोषी कारवाही होस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार