Email :- prastakhabar@gmail.com

समाज

रुखको हाँगोले लागेर आरजुको मृत्यु

Dead1-1592033273.jpg

३१ जेठ, कञ्चनपुर । कञ्चनपुरमा रुखको हाँगोले लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–४ किचाहीकी २ बर्षीय आरजु खड्का रहेकी छिन् ।  सडक छेउको रुखको हाँगा काट्ने क्रममा खसेर लागेर से६प ३३८९ नम्बरको मोटरसाइकलमा खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। दुर्घटनामा मृतकका बाबु मोटरसाइकल चालक...

क्वारेन्टाईनमा बसेकी महिलाले जन्माईन् बच्चा

Baby1-1592029873.jpg

३१ जेठ, प्युठान । प्युठानको नौवहिनी गाउँपालिका-७ मा क्वारेन्टाईनमा बस्ने एक गर्भवतीले बच्चा जन्माएकी छिन् ।  नेरा आधारभूत विद्यालयको क्वारेन्टाईनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले बच्चा जन्माएकी हुन् । भारतबाट श्रीमान् प्रेमसंगै आई क्वारेन्टाईनमा बसिरहेकी उनले राति बच्चा जनाएकी छिन् । उनले छोरा जन्माएको जनाईएको छ । उनीहरु जेठ...

मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि

Dead-1592028819.jpg

३१ जेठ, हेटौंडा । बीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब लिइएको र परीक्षणका क्रममा बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिए । निमोनिया र ज्वरोको...

शनिबार विहान गण्डकी प्रदेशमा ५ जना संक्रमित थपिए

20200606_142041-1592010461.jpg

३१ जेठ,हेटौँडा । गण्डकी प्रदेशमा शनिबार विहानै ५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ  संक्रमित मध्ये  पर्बत कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ६ का १ जना बालक  र बर्ष १७ का १ जना महिलामा,त्यसैगरी पर्बतको जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका  १७ बर्षीय...

शुक्रबार १६ जना भए कोरोना मुक्त

images(3)-1591961705.jpg

३० जेठ, हेटौँडा। शुक्रबार १६ जना कोरोना मुक्त भएका छन् । एकैपटक  देशका विभिन्न अस्पतालबाट १६जना कोरोनामुक्त भएका हुन।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर  जागेश्वर गौतमले बिहिबार  १६ जना डिस्चार्ज भएको बताएका छन्।जसमा  १२ पुरूष र ४ महिला रहेका छन्।  योसँगै डिस्चार्ज...

त्रिशूल प्रहारगरी पुरुषको हत्या

tirsul-1591955641.jpg

३० जेठ,तुलसीपुर । शुक्रबार बिहा नदाङमा एक व्यक्तिको त्रिशूल प्रहारगरी हत्या गरिएको छ । जिल्लाको बबई गाउँपालिका ३ धनवास गुन्द्रीबजार टोलका ४६ वर्षीय नारायणप्रशाद डाँगीलाई त्रिशूल प्रहारगरी हत्या गरिएको दाङ प्रहरीले जनाएको छ । डाँगीलाई स्थानिय २४ वर्षीय बालाराम वलीले घर नजिकैको मन्दिरमा रहेको त्रिशूल प्रहारगरी हत्या गरेको इलाका...

हेटौँडा –७ मा दादुरा–रुबेला बिरुद्धको खोप आजबाट सुरु

103782459_750319515739079-1591952406.jpg

३० जेठ, हेटौंडा । लकडाउनका कारण रोकिएको राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोप कार्यक्रम हेटौंडा–७ मा आजबाट सुरु भएको छ ।हेटौँडा ७ नम्बर वडामा ३ वटा खोपकेन्द्र स्थापना गरि ५ बर्ष मुनिका बालवालिकालाई दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम सुरु भएको हो । जेठ ३० गते शुक्रबार ७ नम्बर वडाको न्युरेनी चिसापानी सामुदायीक वनको भवनमा...

हेटौँडामा आजबाट दिउँसोपनि सबैखाले पसल खुले 

103692974_255862868842390-1591949222.jpg

 ३० जेठ, हेटौंडा । कोरोनाभाइरसका कारण देश लकडाउनमा छ । सरकारले लकडाउनलाई खुकुलो बनाउन निर्णय गरे अनुरुपनै शुक्रबार बिहान ९ बजेपछि पनि हेटौँँडा बजारका सबैखाले पसल खुलेका छन।होटल, रेष्टुरेन्ट, सैलुन,ब्युटीपार्लर बाहेकाका कपडा,खाद्यान्न,स्टेश्नरी,फेन्सी,हार्डवयर,मोवाइल पसल खुलेका छन ।नौँ बजेपछि दिउसोपनि पसल खुलेपछि मानिसहरुको भिडभाड...

सेनाका प्युठ मृत भेटिए

20200604_122238-1591932193.jpg

३० जेठ, हेटौँडा। नेपाली सेनाका एकजना  प्युठ मृत भेटिएकाछन्। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सेनाका प्युठ छातीमा गोली लागेको अवस्थामा डम्बरबहादुर विष्ट मृत भेटिएका हुन  । आफैँले बोकेको एसएलआरबाट उनले आत्महत्या गरेको सेनाले जनाएको छ ।अस्पतालको सुरक्षामा खटिएका उनले डिउटी परिवर्तन हुने समयमा आफैँलाई गोली हानेको बताइएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार