२ असार,हेटौँडा । मंगलबार बिहान हेटौँडा–१० मा करेन्ट लागेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रे घरभएका अन्दाजी २०/२२ बर्षीय रबिन्द्र गौतम रहेको मकवानपुर प्रहरीले जनाएको छ ।उनलाई ग्यारेजमा रहेको नाङ्गो तारमा विद्युत प्रवाह हुदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक गौतम हेटौँडा–१०...
२ असार,हेटौँडा । प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ। सोमबार असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यलयले एसपीहरूको सरूवा गरेको हो। सरुवा भएका प्रहरी उपरीक्षकहरुको सुचि ...
२ असार, हेटौँडा । हेटौँडा–१० मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । हेटौँडा–१० मा रहेको एक ग्यारेजमा एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृतकको पहिचान खुलिनसकेको र घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोलि पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । ...
२ असार,हेटौँडा । लकडाउनका कारण रोकिएको राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोप कार्यक्रम हेटौंडा–६ मा आजबाट सुरुहुने भएको छ ।हेटौँडा ६ नम्बर वडामा ३ वटा खोपकेन्द्र स्थापना गरि ५ बर्ष मुनिका बालवालिकालाई दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम सुरु भएको हो । असार २ गते नवजीवन ज्योती क्लब खोप केन्द्रमा,त्यसैगरी ३ गते बाह्रबिसे...
२ असार,हेटौँडा । हेटौँडा–४ कर्रा,सुर्यचोक नजिक अन्दाजी २०/२२ बर्षीया एक महिलाको शव फेला परेको छ।बन्दकोठा उक्त महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी ईन्द्रबहादुर रानाले बताएका छन ।महिलाको पहिचान खुलिनसकेको र आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धन भइरहेको डिएसपी रानाले बताए ।अहिले...
२असार , हेटौंडा।काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका ६ गढि नजिक लेदो माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हिजो राति देखि परेको बर्षाका कारण मंगलबार बिहान बाटोको माथिबाट अचानक लेदोमाटो...
१ असार,हेटौँडा । भैसे– भिमफेदी सडकखण्ड अन्तर्गत भिमफेदी गाँउपालिका वडा नम्बर–२ भुलभुलेमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुदाँ २ जना घाइते भएका छन । भिमफेदीबाट हेटौँडातर्फ आउदै गरेको ना २४ प ६०९३ नम्बरको मोटरसाइकल तिब्रगतिका कारण सडक छेउमा दुर्घटना हुदा मोटरसाइकल चालक भिमफेदी–२ गोगनपानी बस्ने ३० बर्षीय रोशन लामा र मोटरसाइकलमा...
१ असार,हेटौँडा । मकवानपुर शारीरिक सुगठन तथा फिटनेश संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई दिपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको छ । लकडाउनका खुकुलो भइसक्दा समेत विभिन्न व्यवसायमा भौतिक दुरी कायम गरेर संचालनमा गर्न अनुमती दिएको भएतापनि फिटनेस ब्यबसाय क्षेत्र खुल्ला नहुदा समस्यामा परेको भन्दै संघका मकवानपुर अध्यक्ष राजेश भेटवालको...
१ असार, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा टेम्केमैयुङ गाँउपालिका वडा नम्बर १ सुम्लीखाकी १० वर्षीया कृतिका राउत रहेकी छिन् । मामाघर आएकी उनी बर्षासंगै परेको चट्याङ घाइते भएपछि उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृतयु भएको प्रहरीले जनाएको छ ।...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
























-nepal-1793665142.jpg)
