४असार,हेटौंडा। दुई ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड खुलेको छ।सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका ६ गढि र जुरिखेत नजिक लेदो माटो सहित गएको पहिरो पन्छयाएपछि सडकमा यातायात सुचारु भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले जनाएका छन् ।...
४ असार, हेटौंडा । हेटौंडा अस्पताललाई एक गैरसरकारी संस्थाबाट स्वास्थ्य सामग्री सहयोग भएको छ । लिसा हिमालय इभिले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । सहयोग सामग्री लिसा हिमालय इभि जर्मनीका प्रमुख डानिला झ्यारिङ र नेपाल निर्देशक स्टेफन स्कोलीले हेटौंडा अस्पताललाई अध्यक्ष प्रकाश पौडेल र मेडिकल सुपरीटेन्डेण्ट डा. प्रविण...
३ असार, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ की २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ...
३ असार,हेटौडा ।टोल विकास संस्था हेटौँडा–६ को आयोजनामा वडाको सौन्दर्यता बढाउन वडाका विभिन्न स्थानमा फूल रोपिएको छ ।हेटौडा–६ मा रहेका विभिन्न टोल विकास संस्थाहरुद्वारा सडकको दायाँ बायाँ विभिन्न प्रजातिका फूलहरु रोपेका छन । हेटौँडा–६मा रहेका सिर्जना, गुप्तेश्वरी, राईटोल विकास संस्था र पर्यटकिय उपभोक्ता समूहको संयुक्त आयोजनामा...
३ असार,हेटौँडा । मंगलबार राति इन्द्रेसरोबर गाउँपालिका –३ डडारेखोला नजिक मृत अवस्थामा फेला परेका पुरूष हेटौँडा-१३ पदमपोखरीका कृष्ण बहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।३५ बर्षीय थोकरको शव इन्द्रेसरोबर -३ डडारेखोलामा मृत अवस्थामा फेला परेको थियो।घटनाको...
३ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । मन्त्रालयका अनुसार आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार ७ हजार १ सय ७७ पुगेको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा...
३ असार, हेटौंडा । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते...
३ असार, काठमाडौं । जुवा खेल्दै गरेका मकवानपुरकी एक महिलासहित १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका–७ की ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जना रहेका छन् । टोखा नगरपालिका–११ बानियाँटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा...
३ असार, ताप्लेजुङ । पहिरोले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभुत विद्यालय भवन बगाएको छ । मंगलबार रातिको वर्षाका कारण आएको राति ११ बजे विद्यालयभन्दा करिब ५० मिटरमाथिबाट आएको पहिरोले विद्यालयको ४ कोठे भवनसहित, २ कोठे पक्की शौचालय, ५० जोेर फर्निचर, विद्यालयको खाजाघर समेत बगाएको प्रधानाध्यापक प्रेम खतिवडाले...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
