८ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिएकाले वर्षा, बाढी, पहिरो तथा डुबानबाट बच्न सतर्क रहन भनेको छ । महाशाखाका अनुसार सोमबारदेखि वर्षाको मात्रा बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका लागि महाशाखाले सूचना जारी गरेको हो । सोमबार बिहान देखि देशभर मौसम बदली हुनुका साथै...
७ असार,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडललाई सामाजिक संजाल फेसबुकमा गाली गरेको आरोपमा पक्राउ परेका मूगर्भविद प्रकाश प्रतीक लुईँटेल रिहा भएका हुन्। फेसबुक मार्फत मुख्यमन्त्री डोरमणी पौडललाई भ्रामक शब्द प्रयोग गरेर गालि बइज्जत गरेको भन्दै मकवानपुर प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक हित नैतिकताको विरुद्धको...
७ असार,मलंगवा । सर्लाहीमा हाँगा भाँच्चिएर लाग्दा एक महिलाको मृत्यु भएको छ भने अर्का एक महिला गम्भीर घाइते भएकि छिन ।आइतबार दिउँसो सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–६ नोकैल्वामा पिपलको हाँगा भाचिएर लाग्दा सोही स्थान बस्ने ४५ वर्षीया कैलासिया देवीको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । गर्मी छल्न पिपलको छाहारी बसेका...
७ असार,सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट –३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार दिउँसो धुर्कोट गाउँपालिका –३ मा पहिरोमा पुरिदा गम्भीर घाइते जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...
७ असार,कुश्मा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।लोकमार्ग अन्र्तगत पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा खण्ड अवरुद्ध बनेको छ। साथै पहिरोकै कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ। अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भइरहेको...
७ असार,हेटौँडा । आइतबार बिहान १०ः५० बजे सरु भएको सुर्य ग्रहण । मध्याह्न १२ः३८ बजे मध्य हुदा यस्तो देखिएको छ । फोटो फिचर ...
७ असार,खादवारी । पहिरो जादाँ अरूण नदी आशिंक रुपमा थुनिएको छ ।संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ र ५ को सीमाना कासुवा खोला दोभान क्षेत्रमा पहिरो जादाँ नदी आंशिक रूपमा थुनिएको हो ।माटोको ढिस्को खसेर अरूण नदी आंशिक थुनिएको तर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।घटनास्थलमा...
७ असार,हेटौँडा । आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट...
७ असार, डोटी । डोटीको आदर्श गाउँपालिका–७ मा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श–७ नवाघरकी २६ वर्षीया तुल्सी बाघ रहेकी छिन् । धारामा नुहाउन गएको बेला करेन्ट लागेर उनको मृत्यु हो । घरबाट बिजुली र ग्याबिन जालीको तार जोडेर लगाएपछि धारामा करेन्ट प्रवाह भएको थियो। कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने गरेको...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
