८ असार,हेटौँडा । मकवानपुरको सुनाचुरीमा ग्यास बुलेटको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।सोमबार साझँ पुर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–६ सुनाचुरीमा खण्डमा हेटौडावाट चितवनतर्फ जादै गरेको एनएल ०१ एल २४७० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट पैदलयात्री मनहरी– ६ सुनाचुरी बस्ने ७३ बर्षीय बृद्ध जस वहादुर...
८ असार, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा पहिरोले बगाएर सोमबार तीन जनाको मृत्यु भएको छ । तानसेन–रिडी खण्डमा पहिरोले चार वटा सवारी साधन बगाएको छ । पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
८ असार, बुटवल । बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ सवारी साधन पहिरोमा पुरिएका छन् । घटनामा २ जनाको मृत्युु भएको पाल्पाका डिएसपी मदन गिरीले बताएका छन् । बुटवल -गुल्मी सडक अन्तर्गत पाल्पाको तानसेन नगरपालिका- ११ सम्मवारीमा गएको पहिरोमा ती गाडी पुरिएका हुन् । पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक...
८ असार, हेटौंडा । सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना,...
८ असार,पाल्पा। पाल्पामा खोलाले बगाउँदा एक महिलाको मृत्यु जिल्लाको रम्भा गाउँपालिका वडा नंं १ हुंगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा वडा १ हुंगी खोलाखेतकी ७० वर्षकी मनकुमारी सारु रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिँडेका दुई जना महिलामध्ये सारुलाई एक्कासि...
८ असार,हेटौँडा । लकडाउनका कारण तत्काल विद्यालय खुल्ने अवस्था नभएपछि हेटौँडा–२ मा रहेको सिद्धार्थ माविले विद्यार्थीलाई जुमबाट पढाउदै घर घरमा पुगेर गृहकार्य दिने अभियानको सुरुवात गरेको छ । तत्काल विद्यालय खोल्ने अवस्था नरहेपछि कक्षा ९ र १० का विद्यार्थीलाई प्रत्येक दिन बिहान ८ बजेबाट ९ बजेसम्म जुमएपबाट कक्षा संचालन गरिएको...
८ असार,हेटौँडा । सामाजिक अभियान्तमा रुपमा परिचित हेटौँडा वडा नम्बर १ पिपलबोट निवासी विकेशलाल श्रेष्ठले पुनः सम्मानयोग्य काम गरेका छन ।आर्थीक रुपमा विपन्न होस् या सामाजिक रुपबाटै पिछडिएका व्यक्तीलाई सहयोगमा सधैव अग्रसर श्रेष्ठले हेटौँडा टाउको सम्बन्धी समस्याबाट ग्रसित एक १४ बर्षीय एक बालकलाई आर्थीक सहयोग गरेका छन । समाजसेवी बिकेशले...
८ असार, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ हेभीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडकमा पहिरो गएपछि हेटौंडा जाने र आउने सवारी बैकल्पिक मार्ग भएर संचालनमा आउनुपर्ने अवस्था आएको प्रहरीले जानकारी दिएको छ । सडक सुचारु गर्ने प्रयास भईरहेको प्रहरीको भनाई...
८ असार, चितवन । चितवनमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ बर्षीय राम महतो रहेका छन् । कालिका नगरपालिका वडा नम्बर ६मा राति कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भिर घाइते भएका उनलाई भरतपुर अस्पताल ल्याईएकोमा...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
