Email :- prastakhabar@gmail.com

समाज

बुधबार ११४ कोरोना जितेर घर फर्किए

images(3)-1592997265.jpg

१० असार, हेटौँडा ।  कोरोना पुष्टि भएर  देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा उपचारार्थ ११४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएर घर फर्किएका छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बुधबार ११४ कोरोना जितेर घर फर्किएका बताएका हुन्।जसमा ८ महिला र १०६ पुरूष रहेका छन्। आज डिस्चार्ज...

रौतहटमा असई आपत्तिजनक अवस्थामा महिलासँग भेटिए

20200624_140043-1592986568.jpg

१० असार,रौतहट। रौतहटको एक प्रहरी चौकीका इन्चार्ज स्थानीय महिलासँग आपतिजनक अवस्थामा भेटिएका छन्। स्थानीयले उनलाई आपत्तिजनक अवस्थामा भेटेपछि तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। रौतहट बसतपुर चौकीका इन्चार्ज असइ सन्जिव झा मंगलबार राति अबेर एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि गाउँलेले नियन्त्रणमा लिएर जिप्रका रौतहटमा...

साउदी अरबबाट २५४ नेपाली काठमाडौं आईपुगे

20200624_134446-1592985664.jpg

१० असार, काठमाडौँ । विदेशमा अलपत्र नेपाली उद्धार गर्ने क्रममा साउदी अरबबाट २ सय ५४ जना नेपाली कामदार नेपाल आईपुगेका छन् ।बुधबार विहान नेपाल एयरलाइन्समार्फत साउदी अरबको प्रमुख आर्थिक सहर जेद्दाबाट काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई सरकारी मापदण्ड अनुसार क्वारेन्टाईनमा राखिनेछ । फर्कनेहरुमा अधिकांशको करारपत्र समाप्त भएको थियो ।...

हेटौँडाबाट ४ जना कोरोना मुक्त भएर डिस्चार्ज

20200606_142041-1592983227.jpg

१० असार,हेटौँडा।  हेटौँडा-४ कर्रा आइसोलेसनबाट थप ४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। आइसोलेसनमा रहेका उक्त ४ जनाको पछिल्लो पटक गरेको परीक्षणको नतिजा नेगेटिभ आएपछि  कोरोना मुक्त भएर डिस्चार्ज भएका हेटौँडा-४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताएका छन्। उनिहरु १४ दिनपछि डिस्चार्ज भएका हुन्। कोरोना पुष्टि भइ उक्त...

हल्कादेखि मध्यम बर्षाको सम्भावना, सचेत रहन सुझाव

Mansun-1592965953.jpg

१० असार, हेटौंडा । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल...

घुस लिएको अभियोगमा २ कर्मचारी पक्राउ

Handcuffs-1592964467.jpg

१० असार, सर्लाही । सर्लाही हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव रहेका छन् । सेवाग्राहीलाई भुक्तानी दिँदा घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट गएको टोलीले...

नवलपुरमा टिपर धुने क्रममा करेन्ट लागेर २ को मृत्यु

20200624_073413-1592963376.jpg

१० असार, नवलपुर । नवलपुरमा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय भरत थापा र सहचालक नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ धुरकोट देवरालीका १७ वर्षीय आशिष विक रहेका छन् । विनयीत्रिवेणी गाउँपालिका वडा...

हेटौंडा-१८ को दुर्घटनाका २ घाइते भरतपुर रिफर

20200624_071014-1592962026.jpg

९ असार, हेटौंडा । हेटौंडा धरान चतरा सडक अन्तरगत हेटौंडा-१८ ठुलो दमार नजिक भएको दुर्घटनामा घाइते भएका मध्ये २ जना भरतपुर रिफर भएका छन् । घाइतेमध्ये  २२ बर्षीय मोटरसाइकल  चालक केवल घिमिरे र ४ बर्षीय बालक संविधान बानियाँ भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर भएका हुन् ।अर्का घाइते ३५ बर्षीय देवेन्द्र घिमिरेको हेटौंडाको चुरेहिल...

कार रुखमा ठोक्किँदा २ जनाको मृत्यु

accedent-1592924040.jpg

९ असार, बाँके । बाँकेमा मंगलबार कार रूखमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको भरतपुुर महानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय कमलराज लम्साल र कारमा रहेका नवल जिल्ला कावासोती नगरपालिका वडा नम्बर ८ का २२ बर्षीय क्षितिजराज कुँवर रहेका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार